पोखरामा इलेक्ट्रिक क्लबको क्यालेण्डर विमोचन तथा नयाँ वर्ष शुभकामना आदानप्रदान
पोखरा :
पोखरा इलेक्ट्रिक क्लबद्वारा आयोजित क्यालेण्डर विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम बिहीबार पोखरामा सम्पन्न भएको छ।
कार्यक्रममा क्लबले प्रकाशन गरेको २०८३ सालको टेबल क्यालेण्डर विमोचन गरिएको थियो। सो अवसरमा बोल्दै…