जनप्रिय क्याम्पसमा पेशागत दक्षताका लागि प्राध्यापकलाई तालिम
पोखरा : उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। विश्वविद्यालय अनुदान आयोगको सहयोगमा…