सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

‘लालीबजार’ आमा र छोरीको कथा हो : लेखक तथा निर्देशक यम थापा

काठमाडौं : षट्कोण आर्ट्सको निर्माणमा बनेको चलचित्र ‘लालीबजार’ आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराई संलग्न षट्कोण आर्ट्सले यसअघि ‘जात्रा’,…

‘महाराजधिराज’मा ‘महारानी’को रूपमा केकी

काठमाडौं :  निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’मा अभिनेत्री केकी अधिकारी ‘महारानी’को भूमिकामा भित्रिएकी छन्। चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले केकीको स्वागत गर्दै भने, “महाराजधिराजकी महारानीलाई सु–स्वागतम्। यहाँको उपस्थिति र…

दाइजो स्वीकार गर्नू पनि दण्डनीय हो: उपसभामुख

उपसभामुख रूविकुमारी ठाकुरले दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउने बताएकी छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् लिनु–दिनुमात्रै नभएर दाइजोको लेनदेनमा आधारित विवाहमा भोज ग्रहण गर्नु पनि कानुनी…

डिजल÷मट्टीतेलमा प्रतिलिटर रु ३० र हवाई इन्धनमा प्रतिलिटर रु पाँच वृद्धि

काठमाडौँ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । मध्यराति अर्थात्  १२ः०० बजेदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजल÷मट्टीतेलमा प्रतिलिटर रु…

जीपमा ‘हुट’ हटाउँदै ट्राफिक प्रहरी

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक जीपहरूको छत (हुट) हटाउने अभियान सञ्चालन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो ।…

विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन शाह समेटिए

काठमाडौँ, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन् । प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरू’ को सूचीमा उनको…

आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता

काठमाडौँ, जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ । त्यसमा जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ र अन्य अपराधका ३४२ मुद्दा छन् । छन्…

बैशाख ३ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ वैशाख ३ गते (१६ अप्रिल २०२६) बिहीवार, वैशाख कृष्णपक्ष चतुर्दशी तिथि। उत्तरभाद्रपदा नक्षत्र, १३ः०६ बजेपछि रेवती। चन्द्रराशि मीन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि…

पोस्टर विश्लेषण: ‘एक मुठ्ठी बादल’ भित्र लुकेको अनकही सम्बन्धको कथा

काठमाडौं : चलचित्र ‘एक मुठ्ठी बादल: My Share of Sky’ले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ। पोस्टरले चलचित्रमा रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै कथा पारिवारिक परिवेशमा केन्द्रित रहेको संकेत गर्दछ। सार्वजनिक पोस्टरको केन्द्रमा…

बैशाख ११ बाट ‘परालको आगो’,फ्रेस केमेस्ट्री र दमदार अभिनयको संगम

काठमाडौं : बैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’ यतिबेला चर्चामा छ। यस फिल्मका गीत तथा ट्रेलर र मेकिङका कारण दर्शकमाझ चर्चा बढेको हो। साथै, यसमा अभिनेत्री सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतको कडा अभिनय देख्न सकिन्छ।…