सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ । कावासोती–१, हात्तीखोरमा अवस्थित महाराजा थान मन्दिर सेनकालीन समयमा स्थापना भएको मान्यता रहिआएको छ । तत्कालीन पाल्पाका…

इरानद्वारा युद्धविरामका लागि १० बुँदे सर्त सार्वजनिक

तेहरान, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका लागि १० बुँदे सर्तसहितको कार्ययोजना अघि सारेको छ। पाकिस्तानको राजधानी इस्लामावादमा आगामी १५ दिनभित्र हुने वार्तामा यी बुँदाहरूलाई अन्तिम रूप दिइने…

प्रधानमन्त्रीसँग राजदूतहरूको सामूहिक भेट हुँदै

काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित विभिन्न मुलुकका राजदूतहरूले सामूहिक रूपमा भेट गर्दै हुनुहुन्छ । भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो हुनेछ । परराष्ट्रमन्त्री शिशिर खनालसहितको उपस्थितिमा हुने…

आज सिँचाइ दिवसः अझै कृषि योग्य जमिनमा सिँचाइको सुबिधा पुर्‍ याउन चुनौती

काठमाडौँ, सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । तत्कालीन सरकारले २००९ सालमा नहर विभागको स्थापना गरेर कृषि…

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ, सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार,  प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ…

चैत २५ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत २५ गते (८ अप्रिल २०२६) बुधवार, वैशाख कृष्णपक्ष षष्ठी तिथि, १६ः३९ बजेपछि सप्तमी। मूल नक्षत्र। चन्द्रराशि धनु। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। गरेका कामबाट धेरैलाई फाइदा…

रेखा थापाको ‘माया भनेकै यस्तो होला’ छायांकन सम्पन्न, ८ वर्षपछि निर्देशनमा कमब्याक

काठमाडौं : अभिनेत्री तथा निर्देशक रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सम्पन्न भएको छ। निर्माण टिमका अनुसार २८ दिनमा फिल्मको सम्पूर्ण सुटिङ सकिएको हो। फागुन २५ गतेबाट सुरु भएको छायांकन काठमाडौं आसपासका विभिन्न…

यस वर्ष २५२ फिल्मले लिए निर्माण इजाजत,कोरोनापछि उद्योगमा उच्च उत्साह

काठमाडौं : नेपाली फिल्म उद्योग पछिल्लो समय उल्लेख्य रूपमा चलायमान बन्दै गएको देखिएको छ। चलचित्र विकास बोर्डको तथ्यांकअनुसार २०८२ सालको चैत १८ गतेसम्म २५२ फिल्मले निर्माण इजाजत लिएका छन्। जुन कोरोनापछि सबैभन्दा ठूलो संख्या हो। कोरोना…

जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’मा गुन्जिँदै गायक विश्व नेपाली

काठमाडौं : नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा गठ्ठाघरमा अवस्थित जर्मन होम्स् होटलले 'न्यू इयर इभ सेलिब्रेसन' गर्ने भएको छ। कार्यक्रममा चर्चित गायक विश्व नेपाली र उनको ब्याण्डको लाइभ प्रस्तुति मुख्य आकर्षणका रूपमा रहनेछ। कार्यक्रमलाई रेडियो…

गुरुङ समुदायमा ट्होटेँको उल्लास

गण्डकी, गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज उल्लासपूर्वक मनाइरहेका छन् । बर्सेनि चैत र साउनको अन्तिम मङ्गलबार गुरुङ बाहुल्य बस्तीमा ट्होटेँ पर्वको रौनक छाउने गर्छ । परापूर्व कालमा तमु राज्य जोगाउन बैरीलाई सीमा…