सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्यवृद्धि

काठमाडौँ, नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । चैत २० गते (अहिले मध्यरात) बिहानैदेखि लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ । नयाँ वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो…

सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

काठमाडौँ, सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने र विदेशबाट आयात भएको सामान छुटाउन सकिने भएको छ । गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले यसअघि पनि सार्वजनिक बिदाका दिन सेवा दिँदै आएको भए पनि त्यहाँस्थित भन्सार…

नेपाल प्रहरीका प्राविधिक पदमा ४०० भन्दा बढी संख्यामा भर्ना खुल्यो

काठमाडौँ, नेपाल प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४०० भन्दा बढी संख्यामा भर्ना खोलेको छ । प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरुमा भर्ना खुलेको हो । इन्जिनियरिङतर्फ…

त्रिभुवन विमानस्थलमा गृहमन्त्री गुरुङको अनुगमन

काठमाडौँ, गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । पटक–पटक सर्वसाधारणबाट गुनासो आएपछि उनी बिहीबार साँझ आफ्नो टोलीसहित विमानस्थल पुगेका हुन् । सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको…

आज चैत २० गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत २० गते (३ अप्रिल २०२६) शुक्रवार, वैशाख कृष्णपक्ष प्रतिपदा तिथि, ७ः४५ बजेपछि द्वितीया। चित्रा नक्षत्र, १८ः३८ बजेपछि स्वाती। चन्द्रराशि तुला। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिन मनोरञ्जनपूर्ण रहनेछ।…

केपी ओलीसँग शिक्षण अस्पतालमै लिन थालियो बयान

काठमाडौं, प्रहरीको नियन्त्रणमा रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिन थालिएको छ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमन गरेको कसुरमा पक्राउ परेका ओलीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले अस्पतालमा उनीसँग बयान लिन शुरु गरेका…

इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू भयो निफ

काठमाडौं : नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा बिहीबारबाट सुरु भएको छ। चैत २३ सम्म जारी हुने निफमा हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शन गर्दै निफ सुरू गरिएको हो।…

फेवा महोत्सवमा तीन लाख पर्यटक पोखरा आउने आँकलन

पोखरा, नेपाली नयाँ बर्ष २०८३ मनाउन यसपटक तीन लाख आन्तरिक तथा बाह्य पर्यटक पोखरा आउने होटल संघ पोखरा नेपालले अनुमान गरेको छ । पोखरामा आयोजना हुने २१ औं फेवा नव बर्ष महोत्सवको तयारीबारे जानकारी दिन विहीबार आयोजित पत्रकार सम्मेलनमा संघका…

सस्पेन्स, प्रेम र एक्सनले भरिएको ‘राम नाम सत्य’को ट्रेलर रिलिज

काठमाडौं : चैत्र २७ गतेबाट सोलो रिलिजमा आउन लागेको फिल्म ‘राम नाम सत्य’को सस्पेन्स, प्रेम र एक्सनले भरिएको ट्रेलर आज सार्वजनिक गरिएको छ। काठमाडौंको वान सिनेमाज हलमा आयोजित एक कार्यक्रममा माइकल चन्दको कथा,पटकथा र लेखन रहेको फिल्मको ट्रेलर…

आठ महिनामा साढे १४ खर्ब रेमिटेन्स भित्रियो, ३७ प्रतिशतले वृद्धि

काठमाडौँ, चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो आठ महिनामा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले…