प्रतिनिधिसभामा गृहमन्त्रीद्वारा तीनवटा अध्यादेश पेस
काठमाडौं,
प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकमा विभिन्न तीनवटा अध्यादेश पेस भएको छ।
गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा मतदाता नियमावली संशोधन अध्यादेश प्रस्ताव पेस गरेका हुन्।
उनले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मतदाता नियमावलीको…