काठमाडौँ महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस चलाउने
काठमाडौँ,
काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा वैशाख १ गतेदेखि दुई वटा रुटमा रात्रिकालीन सार्वजनिक बस सञ्चालन गर्ने भएको छ ।
पहिलो रुट लगनखेलबाट पाटन अस्पताल, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र…