सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

इरान युद्धमा मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो

तेहरान, अमेरिका र इजरायलको इरानसँग जारी युद्धमा ज्यान गुमाउनेहरूको संख्या ५ हजार नाघेको छ। विभिन्न एजेन्सीहरूले संकलन गरेको तथ्याङ्क अनुसार रोयटर्सले सार्वजनिक गरेको यो विवरणले पश्चिम एसियामा मानवीय क्षति भयावह बन्दै गएको देखाउँछ।…

अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज 

काठमाडौँ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । बुधवार  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको…

ग्रामीण जनताको शिक्षालाई केन्द्रमा राख्दै ‘रोल नं १’को २ पोस्टर रिलिज

काठमाडौं :  चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सेभेन सिज सिनेमाले आफ्नो नयाँ प्रस्तुति चलचित्र ‘रोल नं १’को पहिलो झलक सार्वजनिक गरेको हो। आगामी वर्षको जेठ १५ गते (गणतन्त्र दिवस)बाट नेपालभरका हलमा…

भारत र अमेरिकाका कलाकार लिएर न्यूयोर्कमा नाटक गर्दै बिमल सुवेदी

काठमाडौँ :नेपाली रंगमञ्चले अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण छलाङ मारेको छ। साहित्यकार जगदीश घिमिरे को चर्चित उपन्यास साबिति मा आधारित नाटक ‘साबिति : Not Guilty’ अब अमेरिकाको The Tank Theater मा मञ्चन हुने भएको छ। बिमल सुवेदी को लेखन तथा…

एगा पोखराको अभिमुखीकरण तालिम

पोखरा, इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकासँगको सहकार्यमा एगा सम्बद्ध व्यवसायीलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ । तनहुँको भानु नगरपालिका वडा नं ९ चितीखोलास्थित ग्रिन…

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको आजदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको छ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा विद्यार्थी सामेल भएका छन् । परीक्षा यही चैत २९ गतेसम्म हुने छ ।…

आज हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ, प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजाआराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति…

संघीय संसद् अधिवेशन आजदेखिः तीन अध्यादेश पेस हुँदै

काठमाडौँ, गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावपछिको पहिलो संसद् अधिवेशन आजदेखि शुरू हुँदैछ । सिंहदरबारमा रहेको निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय हलमा दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ ।…

आजदेखि एसइई परीक्षा, सवा ५ लाख विद्यार्थी सहभागी हुँदै

काठमाडौँ, आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ । परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि परीक्षामा…

चैत १९ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत १९ गते (२ अप्रिल २०२६) बिहीवार, चैत्र शुक्लपक्ष पूर्णिमा तिथि, ७ः०१ बजेपछि वैशाख कृष्णपक्ष प्रतिपदा। हस्त नक्षत्र, १७ः०६ बजेपछि चित्रा। चन्द्रराशि कन्या। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिसँग केही…