सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

नयाँ सरकारलाई अवसर छ, सघाउन तयार छौँ : मन्त्री पौडेल

पोखरा, गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले बालेन्द्र शाहको नेतृत्वमा रहेको झण्डै दुई तिहाइ बहुमतको नयाँ सरकारलाई धेरै अवसर रहेको बताएका छन् । बुधबार सिटीवान टेलिभिजनको आयोजनामा भएको नयाँ वर्ष २०८३ को शुभकामना…

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

काठमाडौँ, निर्वाचन आयोगले यही चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ घोषणा भएपछि आयोगले गत मङ्सिर ६ गतेदेखि उक्त कार्य स्थगन गरेको थियो । राष्ट्रिय परिचयपत्र…

मार्च महिनामा १ लाख २० धेरै पर्यटक आए

मार्च महिनामा नेपालमा १ लाख २० हजारभन्दा धेरै पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डकाअनुसार सन् २०२६ को मार्च महिनामा हवाईमार्गबाट १ लाख २० हजार ५१६ जना पर्यटक भित्रिएका हुन् । बोर्डको तथ्याङ्कअनुसार अघिल्लो वर्षको मार्च महिनामा १ लाख २१…

संसदले सभामुख आईतबार पाउने

काठमाडौँ, प्रतिनिधिसभाको सभामुख चयनका लागि आउँदो आइतवार चैत २२ गते चुनाव हुने भएको छ । सिंहदरबारमा आज बसेको सर्वदलीय बैठकले चैत २० गते उम्मेदवारी मनोनयन गर्ने र २२ गते चुनाव गर्ने कार्यतालिकामा सहमति जुटाएको राष्ट्रिय स्वतन्त्र पार्टी…

ग्राण्ड फिनालेमा चम्किइन् निशा लामा, उपाधिसँगै १० लाख जितिन्

काठमाडौं : नेपाली सांगीतिक रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन १’ को उपाधि निशा लामाले जितेकी छन् । राजधानीमा भएको ग्राण्ड फिनालेमा शीर्ष उपाधि जित्दै उनले १० लाख रुपैंयाँ नगद पुरस्कार पाइन् । शोमा मानव रावत क्षेत्री दोस्रो र लिलबहादुर…

‘मालती मंगले’को ‘ढुङ्गा माथि लेऊ’गीतमा विजय र वर्षा देखिए शाहरुख-काजोलको अवतारमा

काठमाडौं : गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको प्रतीक्षित नेपाली चलचित्र ‘मालती मंगले’को दोस्रो गीत ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक गरिएको छ। आगामी वैशाख २५ गते (मे ८) बाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको नयाँ गीतमा मुख्य…

तीन देशमा छायांकन गरिएको ‘सधैं साथमा तिम्रो’ ( भिडियो )

काठमाडौं : अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेलले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्। रोमान्टिक शैलीको यस गीतमा सुरेश बस्नेतको एकल स्वर रहेको छ। गीत गोविन पुनको शब्द तथा…

सोलो रिलिज पाएको ‘राम नाम सत्य’, दिव्या भन्छिन्– फरक अवतारमा देखिँदैछु

काठमाडौं : नयाँ वर्षको छेको पारेर चैत्र २७ गते रिलिजमा आउन लागेको फिल्म ‘राम नाम सत्य’ अब सोलो रिलिज हुने भएको छ । सो मितिमा प्रदर्शनको तयारीमा रहेका अन्य नेपाली फिल्महरू पछि सरेपछि निर्देशक माइकल चन्द को यो फिल्मले एक्लै…

प्रधानमन्त्रीसँग  मधेस प्रदेशका सांसदको छलफल

काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाहले मधेस प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसदसंग  छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले सम्बन्धित जिल्ला र…

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

काठमाडौँ, नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायममुकायम ९कामु० प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्नुभएको छ । यसअघि, पहिलोपटक न्यायिक…