नेपाल प्रहरीले नै ‘अप्रिल फुल’ मनाएपछि….
काठमाडौँ,
आज अप्रिल १ तारिख । यो दिनलाई ‘अप्रिल फुल’ मनाउने दिन भनेर चिनिन्छ ।
यस दिन साथीभाइहरूलाई झुक्क्याएर मूर्ख बनाएर रमाइलो गरी मनाउने गरिन्छ । तर, यसपटक नेपाल प्रहरीले समेत धेरैलाई मूर्ख बनाएर ‘अप्रिल फुल’ मनाएको छ । तर, अप्रिल…