सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ, हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ…

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौं : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली…

ढोरपाटनमा अझै नियन्त्रणमा आएन दादुरा सङ्क्रमण

बागलुङ : बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन। गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९ मा दादुरा सङ्क्रमण फैलिएको थियो। फागुन २९ गतेदेखि चैत २ गतेसम्म यस क्षेत्रका बालबालिका तथा किशोरकिशोरीलाई खोप…

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी, म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को चलन छ । चैत महिनाको उजेली मङ्गलवारका दिन भूमे पूजा गर्ने प्रचलन छ । मङ्गलबार म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बाँदुक, बेग र अन्नपूर्ण गाउँपालिका–१ दोबामा भूमे पूजा…

नेसनल डिजाइनर रन वे २०२६’ को उपाधि आकृति श्रेष्ठको पोल्टामा

काठमाडौं : महिला फेसन डिजाइनरहरु प्रति केन्द्रित ‘द नेसनल डिजाइनर रन वे २०२६’ को उपाधि आकृति श्रेष्ठले जितेकी छन्। उनले उपाधिसँगै २५ हजार रुपैंयाँ पुरस्कार प्राप्त गरिन् । त्यस्तै अनिशा थापा ‘फस्ट रनर अप’ र युनिका राई ‘सेकेन्ड रनर अप’ भए ।…

सुनुवारको गायन र संगीतमा ‘पर्दा तानी नहेर’दर्शकमाझ

काठमाडौं । राजनीतिक घटना परिघटनाले नेपाली गीतसंगीतको चर्चा कमजोर बनिरहेको अवस्थामा सर्जकहरु पुन जुरमुराउन थालेका छन्। यसैबीच लोकप्रिय गायक तथा संगीतकार पुष्कर सुनुवारले ‘पर्दा तानी नहेर’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक गरेका छन्।…

कांग्रेस अनुशासन समितिको बैठक आज

काठमाडौँ, नेपाली कांग्रेसको अनुशासन समितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज दिउँसो १ बजेका लागि अनुशासन समिति बैठक बोलाइएको जानकारी दिए । ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन…

‘मितज्यू’को ‘गैराघरे काँइली’लाई दर्शकको साथ कायमै,डिजिटल प्लेटफर्म म्युजिकको शिर्ष स्थानमा

काठमाडौं : जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’को ‘गैराघरे काँइली’डिजिटल प्लेटफर्म म्युजिकमा शिर्षक स्थानमा पुगेको छ। युटुब तथा डिजिटल प्लेटफर्ममा रिलिज गरेको छोटो समयमा नै ट्रेण्डिङ वानमा पुग्न सफल भएको हो। ओएसआरबाट रिलिज…

सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा

काठमाडौँ, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाउनुभएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएसँगै वरिष्ठतम् न्यायाधीश मल्लले कामु…

अवरुद्ध बिपी राजमार्गमा गाडी चल्न थाले

काठमाडौँ, हिजो बेलुका परेको पानीले बन्द रहेको बिपी राजमार्गमा गाडी चल्न थालेका छन् । बिपी राजमार्गको भकुण्डे–नेपालथोकमा खण्डमा हिजो ठूलो पानी परेकाले रोशी खोलामा पानीको बहाब बढेको थियो । राजमार्गका हुने जोखिमलाई मध्यनजर गर्दै जिल्ला…