सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो

काठमाडौँ, नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको छ। महासंघले तोकेको नयाँ दरभाउ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २…

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ, यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर(चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ । सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले यस वर्षको मनसुजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको…

प्रवीन र सारिका उत्कृष्ट सुगम सङ्गीत गायक–गायिका,शम्भूजीतलाई ‘दीर्घ साधना सम्मान’

काठमाडौं : ‘१३ औं म्यूजिकखबर म्यूजिक अवार्ड – २०८२’ भव्यरुपमा सम्पन्नभएको छ। अग्रजलाई सम्मानअनुजलाई प्रोत्साहनभन्ने नारा सहितबिगत १३ वर्ष अघिदेखि आयोजना हुँदै आएको यस पटकको संस्करण काठमाडौंको बालुवाटारमा आयोजना भएको हो । उत्कृष्ट पाँचमा…

मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केहि स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमदेखि…

खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म जम्मा ३८ प्रतिशत

बागलुङ, मध्य असारसम्म पनि पर्याप्त वर्षा नहुँदा बागलुङमा धान रोपाइँ प्रभावित भएको छ । अघिल्लो वर्ष यतिबेला ६० प्रतिशत रोपाइँ सकिएको थियो भने यस वर्ष मध्य असारसम्म ३८ प्रतिशत मात्रै रोपाइँ भएको छ । पश्चिम बागलुङका केही क्षेत्रमा रोपाइँ भए…

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ, यहाँको घरपझोङ गाउँपालिका(४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा कुँदिएको विश्वकै ठूलो २२ फिट उचाइको शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । गत वैशाखअघि कालिगण्डकी नदीको छेउमा रहेको विशाल…

असार १६ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार १६ गते (३० जुन २०२६) मंगलवार, आषाढ कृष्णपक्ष प्रतिपदा तिथि। पूर्वाषाढा नक्षत्र। चन्द्रराशि धनु। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने…

‘ट्रिपल ए प्रोडक्सन हाउस’ मार्फत इन्दिरा र रामकृष्णको ‘सेन्सेशन्’

काठमाडौँ : इन्दिरा जोशीको स्वरमा रहेको डान्स नम्बर तथा बोल्ड आइटम गीत ‘सेन्सेशन्’ सार्वजनिक भएको छ। ‘ट्रिपल ए प्रोडक्सन हाउस’ को आधिकारिक युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो। मनोज खड्काको शब्द रचना रहेको यस गीतमा…

बलिरामको ‘ल्याङ्ग ल्याङ्ग’मा रियान गिरीको इन्ट्री

काठमाडौँ : बलिराम चौहानको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ मा एक मुख्य कलाकार अनुबन्ध भएका छन्। चलचित्रको निर्माण टोलीले सोमबार असार १५ ९राष्ट्रिय धान दिवस तथा दही(चिउरा खाने दिन) को अवसर पारेर चलचित्रमा रियान गिरी…

असार १५ को अवसर पारेर फिल्म ‘हली’ टोलीले गर्‍यो रोपाइँ

काठमाडौँ : आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हली’ को निर्माण टोलीले असार १५ (धान दिवस)को अवसर पारेर रोपाइँ गरेको छ। सोमबार चलचित्रका कलाकार, निर्माता तथा सङ्गीतकारको टोलीले ललितपुरको सुनाकोठी पुगेर रोपाइँ गरेका हुन्। धान…