‘झिङ्गे दाउ २’ को मार्मिक गीत ‘महिमा आमाको’ सार्वजनिक, वृद्धाश्रमको तीतो यथार्थ समेटियो
काठमाडौँ :
ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको चलचित्र ‘झिङ्गे दाउ २’ को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ । निर्माण टिमले असार १५को अवसर पारेर फिल्ममा समावेश गीत रिलिज गरेको हो।
सार्वजनिक गीतमा प्रमोद खरेल र मनिषा…