सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

म्याग्दी, पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो पाखामा घना जङ्गल । बस्तीदेखि टाढा र एकान्त र शान्त वातावरण। पृष्ठभूमिमा देखिने अग्ला पहाड र हिमशृङ्खलाहरु । चराचुरुङ्गीहरुको चिरचिर आवाज । यो ठाउँ हो म्याग्दीको बेनी नगरपालिका–१०…

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको…

काठमाडौँ, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोनका) नवनियुक्त अध्यक्ष डा गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री डा वाग्लेले उहाँलाई शपथ गराउनुभएको हो ।…

पूजा शर्मा र विजय बरालको ‘रत्यौली’ फागुनमा

काठमाडौं : नायिका पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको चलचित्र ‘रत्यौली’ को प्रदर्शन मिति तय गरिएको छ। यो चलचित्र फागुन २१ गतेबाट विश्वव्यापी रूपमा रिलिज हुने निर्माण पक्षले जनाएको छ। सूरज आचार्यको निर्माणमा तयार हुने चलचित्रलाई…

‘जलाकी’ को प्रदर्शन मिति तय: दुई फरक भावमा देखिए सोनम तोप्देन र उपासना सिंह ठकुरी

काठमाडौँ : सुपरहिट सिनेमा ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय सिनेमा ‘जलाकी’ आगामी मंसिर ४ गते देशभर प्रदर्शन हुने भएको छ। असार १५ अर्थात् दहीचिउरा खाने दिनको शुभ अवसरमा निर्माण टिमले मंसिर ४ लाई प्रदर्शन मिति घोषणा…

सैनिक पोसाकमा दयाहाङ, गुरुङ पहिरनमा गौमाया: यस्तो देखियो ‘पेन्सन पट्टा’ मा दुवैको केमेस्ट्री

काठमाडौं : अभिनेता तथा निर्देशक माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’को पहिलो लुक सार्वजनिक गरिएको छ। असार १५ को अवसर पारेर निर्माण टिमले आगामी भदौ २६ गते प्रदर्शनमा आउने फिल्मको तीन फरक शैलीका पोस्टर सार्वजनिक गरेको हो। साथै…

८९ ल्याएर भरतपुर अस्पताल बन्यो देशकै उत्कृष्ट

चितवन, भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय अस्पतालमध्ये ८९ अङ्कसहित उत्कृष्ट…

पोखरामा धुमधामका साथ मनाइँयो २१औँ असारे रोपाइँ महोत्सव

काठमाडौँ, पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आइतबार २१ औँ असारे रोपाइँ महोत्सव सम्पन्न भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ कृषि र पर्यटनलाई एकसाथ प्रवद्र्धन गर्ने उदेश्यले…

पोखराका दुई कृषकलाई उत्कृष्ट कृषक सम्मान

पोखरा, पोखरा महानगरपालिकाले दुई जना व्यावसायिक कृषकहरूलाई महानगर उत्कृष्ट कृषक सम्मान प्रदान गरेको छ । पर्यटन परिषद मुख्य आयोजक रहेको २१ औं रोपाइँ महोत्सवको अवसर पारी कृस्ती हिल कृषि तथा पशुपालन फार्मका सञ्चालक ज्ञान बहादुर कार्की र…

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँ, प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।…

असार १५ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार १५ गते (२९ जुन २०२६) साेमवार, ज्येष्ठ शुद्ध शुक्लपक्ष पूर्णिमा तिथि। मूल नक्षत्र। चन्द्रराशि धनु। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती…