अफसिजनमै पोखरामा पर्यटकको आइरो, व्यवस्थापनको चुनौती
पोखरा,
मनसुन सुरु हुनुअघि सामान्यतया अफसिजन मानिने समयमा पोखराको पर्यटन बजार भने यतिबेला असाधारण रूपमा चलायमान बनेको छ। पछिल्ला दुई महिनायता भारतीय, आन्तरिक तथा विदेशी पर्यटकको बढ्दो आगमनले होटलहरू भरिभराउ भएका छन् भने पर्यटन पूर्वाधारको…