सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

‘पिन नेपाल शिक्षा सम्मान २०८२’बाट दिपा शिक्षिका थापा सम्मानित

काठमाडौं : डेढ दशक भन्दा बढी समयदेखि शिक्षिकाका रुपमा रहहेकी दिपा थापा सम्मानित भएकी छन्। ट्रस्ट एण्ड कियर मन्टेस्वरीको प्रतिनिधित्व गर्दै फाउन्डर हेड शिक्षिका रहेकी थापा ‘पिन नेपाल शिक्षा सम्मान २०८२’बाट सम्मानित भएकी हुन्। शिक्षा…

मन्त्रीले काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँच्नू’ भनेपछि….

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँच्नू’ भनी सार्वजनिक रूपमा दिएको निर्देशन विवादमा परेको छ । नौबिसे–मलेखु सडक खण्डको अनुमगनका क्रममा हिजो मन्त्री लम्सालले बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारको…

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं, गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिम मामिला मन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेश सभामा सो आकारको बजेट प्रस्तुत गरेका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ १२…

‘राउन्ड फेवा भ्यू ट्रेल’ प्रति पर्यटकीय आकर्षण

पोखरा, फेवातालको किनारैकिनार फैलिएको हरियाली रानीवन, विश्व शान्ति स्तूपको शान्त वातावरण तथा माछापुच्छ्रेसहित अन्नपूर्ण हिमश्रृङ्खलाको मनोरम दृश्यलाई एउटै पदयात्रामा अनुभूति गर्न सकिने ‘राउन्ड फेवा भ्यू ट्रेल’ पछिल्लो समय पोखराको नयाँ…

मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस्: उपसभापति शर्मा

काठमाडौँ, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मन्त्रीहरूको बोलीमा लगाम लगाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिएका छन् । हालै पूर्वाधार मन्त्री सुनिल लम्सालले धादिङको सडक अनुगमनका क्रममा ‘काम नगर्ने ठेकेदारको खुट्टा…

विद्युत्‌ सम्बन्धी गुनासो भए ११५१ मा फोन गर्न सकिने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको प्रमाणसहित मन्त्रालयको उजुरी गर्न आग्रह गरेका छन्। उनले मन्त्रालयको हटलाइन नम्बर…

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओरालो लागेर दुई हजार ७११ दशमलव ७६ मा सीमित भएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने…

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौँ, काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम ध्वनि मतका साथ पारित भएको छ । आज कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा राष्ट्रियसभा गृहमा बसेको नगर सभाको १९ औँ अधिवेशनले ध्वनि मतका साथ नीति तथा कार्यक्रम पारित गरेको हो । हिजो…

अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’

दार्चुला, सुदूरपश्चिमको सबैभन्दा उचाइको सात हजार १३२ मिटर अग्लो अपी हिमाल वरिपरि सेताम्मे हिमशृङ्खला छन् । तल हरियो घाँसेमैदान । भेडाबाख्राको बथानसँगै चरिरहेका देखिन्छन् । वरिपरि यार्सागुम्बा सङ्कलन गर्न पुगेका युवाहरूको चहलपहल । अपि…

सार्वजनिक शिक्षा सुधारका लागि बजेट बढाउन माग

काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बजेट बढाउन माग गर्नुभएको छ । बैठकमा ‘विनियोजन विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै सांसदहरूले सार्वजनिक विद्यालयमा किन विद्यार्थी कम भए भन्ने…