सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

ग्रिन पोखरा, क्लिन पोखराः छ हजार बढी बोटबिरुवा रोपियो

गण्डकी, पोखरालाई स्वच्छ र हराभरा बनाउने उद्देश्यले सुरु गरिएको ‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियानअन्तर्गत आज छ हजार बढी बोटबिरुवा रोपिएको छ । विश्व वातावरण दिवसको अवसर पारेर पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा वृक्षरोपण गरिएको हो ।…

‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’

काठमाडौँ, उपराष्ट्रपति रामसहायप्रसाद यादवले आयुर्वेद, योग तथा ध्यानजस्ता परम्परागत एवं प्राचीन उपचार पद्धतिलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोडेर सुलभ, सहज र दीर्घकालीन स्वास्थ्य लाभ हासिल गर्न सकिने बताउनुभएको छ । कीर्तिपुरस्थित त्रिभुवन…

त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने

काठमाडौँ, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्‍याउन तथा लिन आउने सवारीसाधनको आवश्यकतालाई…

स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव

निर्वाचन आयोगले संविधान संशोधन गर्दा स्थानीय तह निर्वाचन गैरदलीय हुने गरी व्यवस्था गर्न सुुझाव दिएको छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका राजनीतिक सल्लाहकार अशिम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई आयोगले संविधान संशोधन गर्दा…

अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ

मुस्ताङ, यहाँस्थित नेपाली सेना र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमद्वारा राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको बृहत् सरसफाइ गरिएको छ । सैनिक उच्चशिखर शिक्षालय कैसाङको आयोजना तथा एक्याप जोमसोमको समन्वयमा मनाङ–मुस्ताङ सीमाना…

बिश्व वातावरण दिवसको अबसरमा पोखरा जेसीज र लेडी जेसीजले गरे बृक्षारोपण

पोखरा, बिश्व वातावरण दिवसको अबसरमा पोखरा जेसीज र पोखरा लेडी जेसीजको संयुक्त आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि वडा नं ११ का वडा सदस्य शुसिल बास्तोला रहेका थिए । बास्तोलाले जेसीज संस्थाले पोखराका…

लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान

काठमाडौँ, भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कबिहीन निजामती कर्मचारीलाई आगामी तीन दिनभित्र हाजिर हुन आह्वान गर्दै त्यसो नगरे कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । उक्त मन्त्रालयले आज एक…

कालिका मन्दिर परिसरमा वृक्षरोपण

बागलुङ, बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा बागलुङको कालिका मन्दिर परिसरमा वृक्षरोपण गरिएको छ ।  मन्दिर परिसरमा कल्की फूल, अमला, तेजपात, कपुरलगायत जडीबुटीका झण्डै १०० औषधीय गुण भएका बिरुवा रोपिएको हो । डिभिजन वन…

हराएका कर्मचारी खोज्दै सामान्य प्रशासन मन्त्रालय

काठमाडौं : भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई आगामी तीन दिनभित्र हाजिर हुन आह्वान गर्दै त्यसो नगरे कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । उक्त…

‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य

सुनसरी : धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा निर्माणाधीन ज्येष्ठ नागरिक उद्यान नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, ग्रामीण परिवेश झल्काउने संरचना, सांस्कृतिक सामग्री…