सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

गण्डकी, गण्डकी प्रदेश सरकारको आगामी आव २०८३÷०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेशसभा सचिवालयका सचिव गोविन्द…

जेठ १९ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ जेठ १९ गते (२ जुन २०२६) मंगलवार, ज्येष्ठ अधिक कृष्णपक्ष द्वितीया तिथि, १७ः२५ बजेपछि तृतीया। मूल नक्षत्र। चन्द्रराशि धनु। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले…

पोखरा विश्वविद्यालय सुपरकप फुटबल जेठ २९ देखि, विजेताले १ लाख १५ हजार पाउने

पोखरा : पोखरा विश्वविद्यालय फुटबल क्लब (पीयूएफसी) को आयोजनामा आगामी जेठ २९ गतेदेखि 'पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३' को तेस्रो संस्करण सुरु हुने भएको छ। कास्कीको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा सञ्चालन हुने यो…

गीतकार एवं गायिका मनमाया पंगेनीको नयाँ सिर्जनामार्फत सुरु भयो ‘विश्व शान्तिका लागि संगीत महाअभियान’

काठमाडौँ : संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यका साथ राजधानीमा ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ को औपचारिक शुभारम्भ गरिएको छ। एभरेस्ट ग्यालरीको संयोजन तथा नेपाल टेलिकमको विशेष सहयोगमा आयोजित एक विशेष…

पल र मलिका स्टारर ‘आ बाट आमा २’ को छायांकन चित्लाङबाट सुरु

काठमाडौँ : अभिनेता पल शाह र भर्खरै अनुबन्धित भएकी अभिनेत्री मलिका महतको मुख्य भूमिका रहने चलचित्र ‘आ बाट आमा २’ को छायांकन सोमबार बिहानदेखि औपचारिक रूपमा सुरु भएको छ। निर्माण टिमले मकवानपुरको चित्लाङबाट चलचित्रको सुटिङ थालेको हो, जसका…

दुई दशकपछि उत्तम प्रधान र निरुता सिंहको कमब्याक, चलचित्र ‘सारथी’को छायांकन अन्तिम चरणमा

काठमाडौं : दुई दशकपछि पर्दामा कमब्याक गर्न लागेका चर्चित कलाकार द्वय उत्तम प्रधान र निरुता सिंहको मुख्य भूमिका रहेको नेपाली सामाजिक चलचित्र ‘सारथी’को म्याग्दीको गुर्जा खानी सेड्युलको छायांकन सफलतापूर्वक सम्पन्न भएको छ। गत वैशाख १५ गतेदेखि…

फेवातालमा तेश्रो खुल्ला डुंगा दौड प्रतियोगिता सम्पन्न

पोखरा, फेवा डुंगा व्यवसायी संगठनको आयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकीको प्रवद्र्धनमा पोखराको फेवातालमा तेश्रो संस्करणको पुरुष तथा महिला खुला डुंगा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ कुमार जलारी, गणेश जलारी र कृष्ण…

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

चितवन : जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’ले दैनिक रु २०० मात्र भत्ता पाउँछन् भन्दा विश्वास नलाग्न सक्छ। तर, गहिरा नदी, तलाउमा हामफालेर अरुको जीवन बचाउने जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी वल (एपीएफ)मा कार्यरत ‘गोताखोर’को भत्ता…

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय हितका विषयमा राष्ट्रिय सहमति कायम गरी तथ्यका आधारमा भारतसँग कूटनीतिक संवाद अघि बढाउनुपर्नेमा…

समयअगावै योजना निर्माण

म्याग्दी, पूर्वाधार विकास कार्यालयमार्फत चालु आर्थिक वर्ष २०८२÷०८३ मा यहाँ सञ्चालित सात वटा योजना समयअगावै निर्माण भएका छन् । इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धिका बाबजुत तीन वटा बहुवर्षीय र चार वटा सालबसाली योजना निर्धारित समयअगावै…