सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2026

पोखरा-दुबई हवाई सेवा प्रवर्द्धन गर्न महानगर र फ्लाई दुबईबीच समझदारी

पोखरा, आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्द्धनका लागि पोखरा महानगरपालिका र फ्लाईदुबईबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। सेवाको प्रवर्द्धन तथा सार्वजनिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले भएको…

प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित

काठमाडौँ, प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकमा प्रस्ताव राख्दै…

गण्डकी मेडिकल कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा २५ लाख सहयोग

पोखरा, देशमा उत्पन्न विपद्को वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै गण्डकी मेडिकल कलेज (GMC), पोखराले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ। गण्डकी मेडिकल कलेजका सञ्चालक रमेश शर्मा र संजीवनी ग्रुपका सीएफओ राजु बस्नेतमार्फत…

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं : भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत अझै पनि ५५७ जना कर्मचारी तथा श्रमिकहरूले सम्पर्कविहीन भइरहेका छन् । माथिल्लो त्रिशूली–१…

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौं : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ४४ अङ्कले बढेर दुई हजार ५३८ दशमलव ११ मा पुगेको छ । ठूला कम्पनीको कारोबार…

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग

पोखरा, सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख रकम जम्मा गरेको छ । प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ,…

पोउवा संघका ८ स्वतन्त्र उम्मेदवार सदस्यलाई व्यवसायीको बलियो समर्थन

पोखरा, पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा स्वतन्त्र रूपमा कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका आठ जना उम्मेदवारले व्यवसायी मतदाताको समर्थन बढ्दै गएको दाबी गरेका छन्। महेन्द्रपुल, नयाँबजार, न्युरोड, बगर, लामाचौरलगायत…

व्यवसायबाट संस्थागत नेतृत्वतर्फः तारानाथ ढुंगानाको यात्रा

पोखरा, व्यवसायमा सक्रिय रहँदै संस्थागत नेतृत्वको यात्रामा अघि बढेका तारानाथ ढुंगाना अहिले पोखरा उद्योग वाणिज्य संघको महासचिव पदका उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्। आगामी भदौ २० र २१ गते हुने संघको ३६औँ महाधिवेशनमा उनी अध्यक्ष पदकी…

प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

काठमाडौं : रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री…

भान्सामा व्यस्त महिलाले बाढी आएको पत्तै पाएनन्

काठमाडौं : गत भदौ १० गते बुधबार बिहान छोराछोरीलाई स्कुल पठाउने चटारो थियो महिलालाई। “भान्सामा खाना पकाउनै व्यस्त थिए, उनीहरू। भोटेकोशी बाढी उर्लिएर आएको मेसै पाएनछन् । अन्ततः उनीहरू घरभित्रैबाट बिलाए”, भोटेकोशी बाढीपीडित अवलोकनमा…