भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे सोनु सूद: ‘नेपाल एक्लो छैन, पुनर्निर्माणमा…
काठमाडौं :
मंगलबा नेपाल आएका भारतिय अभिनेता सोनु सूद बुधबार भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको त्रिशुली पुगेका छन्। आफ्ना साथीहरु सहित उनी त्रिशुली पुगेर स्थानियसँग कुराकानी गरेका हुन्।
बाढीले तहसनहस बगाएको त्रिशुली किनारमा रहेका…