सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

काठमाडौँ : भारी वर्षाका कारण मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डका सडक अवरुद्ध भएका छन् । यही असोज ८ गतेदेखि भएको वर्षाका कारण बाढी तथा पहिरो जाँदा पृथ्वीराजमार्गसहित मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डको सडक अवरुद्ध भएका…

हिमाली रोदन र विश्व व्यवस्थाको परीक्षा

सुरेश रानाभाट/प्रधान सम्पादक संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको मञ्चबाट नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले प्रस्तुत गरेको सम्बोधन केवल एउटा औपचारिक कूटनीतिक वक्तव्य मात्र थिएन; यो जलवायु परिवर्तनको विनाशकारी चेपुवामा परेको एउटा सानो…

किरण बरालको कास्की-१ काङ्ग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

पोखरा,  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खस आर्य) पदमा पोखरा महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष किरण बरालले उम्मेदवारी घोषणा गरेका छन्। बराल हाल पोखरा महानगरपालिका वडा नं.…

पर्यटन दिवसमा पोखरामा मिनी सडक महोत्सव: ‘नेपाल खुला छ’ को सन्देश दिइने

पोखरा, विश्व पर्यटन दिवसको अवसरमा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले ‘विश्व पर्यटन दिवस मिनी सडक महोत्सव–२०२६’ आयोजना गर्ने भएको छ। सेप्टेम्बर २७ अर्थात् असोज ११ गते पोखराको लेकसाइड क्षेत्रमा सांस्कृतिक, मनोरञ्जनात्मक तथा पर्यटन…

एगाको अध्यक्षमा पहिलोपटक महिला, गीतादेवी ढकाल पौडेल निर्वाचित

पोखरा, इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको अध्यक्षमा गीता ढकाल पौडेल निर्वाचित हुनुभएको छ । संस्थाको १२औँ अधिवेशन तथा २३औँ साधारणसभाबाट पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । एगाको इतिहासमा पहिलोपटक महिला अध्यक्ष…

डी.आर. पोखरेलको क्षेत्रीय सभापतिमा उम्मेदवारी

स्याङ्जा, नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढिरहेका बेला स्याङ्जा क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदमा डी.आर. पोखरेलले उम्मेदवारी प्रस्तुत गरेका छन्। बिरुवा गाउँपालिकामा नेपाली कांग्रेसको निवर्तमान…

कास्की–३ कांग्रेसमा बढ्यो नेतृत्वको सरगर्मी

पोखरा, नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढेसँगै कास्की क्षेत्र नम्बर ३ मा क्षेत्रीय नेतृत्वलाई लिएर राजनीतिक गतिविधि तीव्र बनेको छ । क्षेत्रीय सभापति पदमा प्रकाश बराल र विष्णुबहादुर क्षेत्रीबीच प्रतिस्पर्धा हुन सक्ने चर्चा…

रसुवा नाका पुनः सञ्चालनका लागि चिनियाँ राजदूतसँग आग्रह

काठमाडौँ, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग  नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारमा आज भएको भेटमा पूर्वाधारमन्त्री लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकास,…

रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

रसुवा : भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ । बाढीमा परी ठूलो सङ्ख्यामा विद्यार्थी र अभिभावक बेपत्ता भएका छन् । सयौँको सङ्ख्यामा अभिभावक गुमाएपछि धेरै बालबालिका विचल्लीमा…

अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

काठमाडौं : भोटेकोसी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार निरन्तरको वर्षाबाट थप समस्यामा परेका छन् । बिहीबारदेखि सुरु भएको वर्षा शुक्रबार पनि जारी छ । खुला स्थानमा निर्माण गरिएका अस्थायी…