सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी : बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन् । आज बिहान १०ः०० बजे गरिएको जलसतह मापनअनुसार कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ९८ हजार २२० क्युसेक पानीको बहाव…

‘झिंगे दाउ २’को ‘आमा भए पो स्वर्ग हुन्छ घर’ गीत रिलिज

काठमाडौं : असोजको २ गतेबाट रिलिजमा आएको फिल्म ‘झिंगे दाउ २’ले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । फिल्म हेरेर हलबाट दर्शक रुँदै निस्किएका छन् । हलमा फिल्म हेरेका दर्शकले यसको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति, गीतसंगीतलाई निकै मन…

भारी वर्षाका बीच फिल्म ‘आचार्य’ प्रदर्शन, पहिलो शोको औसत सुरुवात

काठमाडौं : फिल्म ‘आचार्य’ शुक्रबारदेखि देश तथा विदेशका हलमा प्रदर्शनमा आएको छ। निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको फिल्मले भारी वर्षाका बीच पहिलो शोबाट प्रदर्शन यात्रा सुरु गरेको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा…

‘बाः एक योद्धा’ आजबाट प्रदर्शन

काठमाडौं : चलचित्र ‘बाः एक योद्धा’ आजबाट प्रदर्शनमा आएको छ। काठमाडौं, नेपागञ्ज, दाङ, धरान र बुटवलमा भएको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्र आजबाट देशभरका हलमा प्रदर्शनमा आएको हो। प्रिमियरमा चलचित्र हेर्ने अधिकांशले दिव्य…

३ दिन रोके सुदर्शनले प्रदीप र सनिशाको ‘‘शुभ विवाह’

काठमाडौँ : सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको बहुप्रतीक्षित फिल्म ‘शुभ विवाह’को छायांकन स्थगित भएको छ। निर्माण पक्षले एक विज्ञप्ति जारी गर्दै लगातार भइरहेको भारी वर्षा र प्रतिकूल मौसमका कारण फिल्मको छायांकन तीन दिनका लागि…

करिब तीन करोड व्यापारसहित तेस्रो हप्तामा ‘बेहुली’

काठमाडौं  : चलचित्र ‘बेहुली’ले प्रदर्शनको पहिलो र दोस्रो हप्तामा उत्साहजनक व्यापार गर्दै तेस्रो हप्तामा प्रवेश गरेको छ। दर्शकको राम्रो साथ पाइरहेको चलचित्रले हालसम्म करिब तीन करोड रुपैयाँको व्यापार गरेको निर्माण पक्षले जनाएको छ।…

आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

काठमाडौँ, मौसमविद् राजन लामिछानेले आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने बताउनुभएको छ । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । नेपाल मौसम विज्ञान विभागका मौसमविद्…

आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

काठमाडौं : देशका पश्चिमी क्षेत्रमा आगामी दुई दिन वर्षाको गतिविधि अझै बढ्ने मौसमविद्ले बताएका छन्। न्यून चापीय प्रणालीको प्रभावका कारण बाढी, पहिरो र डुबानको जोखिमसमेत बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। …

पानी परेपछि जागै हुन्छ चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्ने

पाँचथर : वर्षा सुरु हुनासाथ याङवरक गाउँपालिका–१, चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्नेका बासिन्दा रातभरी जागै बस्छन् । पानी परेपछि पहिरोले गाउँ नै तान्ने चिन्ताले उनीहरु जागै बस्ने गरेका हुन् । बाढीपहिरोले सिङ्गो गाउँ…

प्रतिकूल मौसमका कारण ‘गन्धर्व गुञ्जन’ स्थगित, असोज २५ घटस्थापनाका दिनका लागि सारियो

पोखरा, पोखरा प्रज्ञा प्रतिष्ठानले असोज १० गते आयोजना गर्ने तयारी गरेको सांस्कृतिक कार्यक्रम ‘गन्धर्व गुञ्जन’ प्रतिकूल मौसमका कारण स्थगित गरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण…