सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

मुस्ताङ, मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा आइतबारदेखि स्याउ टिप्ने र खाने उत्सव चलेको छ । मुस्ताङमा कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज ३ देखि १५ गतेसम्म स्याउ टिपेर खाने उत्सव सञ्चालन…

बजार अनुगमनमा भएको व्यवहारप्रति निजी क्षेत्रको असन्तुष्टि

पोखरा, बजार अनुगमनको नाममा व्यवसायीहरुमाथि अभद्र व्यवहार गरिएको तथा दण्ड र जरिवानाको रसिद थमाएर वर्षौं लगाएर बनाएको ब्राण्ड नै नष्ट गरिएको गुनासोपछि पोखरा उद्योग वाणिज्य संघले प्रशासनिक निकायसँग संवाद र दवाब दुवै बढाएको छ । सोमबार…

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

काठमाडौं : बागमती प्रदेश सरकार, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले आगामी असोज ९ देखि ११ गतेसम्म प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ । मन्त्रालयले आज सार्वजनिक…

प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

काठमाडौँ, रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्बभन्दा बढी मौज्दात छ । प्रधानमन्त्री तथा…

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

गोरखा : भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीबीच बाटोबाटै धमाधम घर फर्किन थालेको पाइएको छ । दुईसातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि आरोही धमाधम घर फर्किन थालेका मनास्लु हिमाल नजिक रहेको…

विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपिएलको दायरा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करणले नेपाली क्रिकेटमा फ्रेन्चाइज क्रिकेटको आधार तयार गर्‍यो। अब तेस्रो संस्करणतर्फ अघि बढ्दै गर्दा लिगको महत्वपूर्ण पक्षका रूपमा विदेशी खेलाडीको सहभागिता बन्न पुगेको छ। विदेशी…

फिर्केखोला करिडोरको काम अघि बढाउँदै महानगर, ७ दिनभित्र संरचना हटाउन अन्तिम चेतावनी

पोखरा, पोखराको फिर्केखोला संरक्षण तथा करिडोर निर्माणको काम अघि बढाउने तयारीसँगै पोखरा महानगरपालिकाले खोलाको बहाव क्षेत्रभित्र रहेका अनधिकृत संरचना हटाउन पुनः अन्तिम ताकेता गरेको छ। अधेरीकुनादेखि फेवातालसम्म फैलिएको करिब ८ किलोमिटर…

घुम्ती गोठमा रमाएका टीकाजीत

म्याग्दी : उमेरले ६५ वसन्त पार गरिसकेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका टीकाजीत तिलिजाको दिनचर्या बस्तीमा होइन, लेकाली घुम्तीगोठमै बित्छ । बिहान उज्यालो नहुँदै भेडाबाख्राको हुलसँगै दिन सुरु हुन्छ, साँझ गोठमा फर्किएपछि पशुधनको…

आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

तनहुँ : तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको छ । वन पैदावारको उपयोग तथा सामुदायिक वनमार्फत आर्थिक उन्नयनको काम अगाडि बढेको छ । डिभिजन वन कार्यालय तनहुँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाको वन क्षेत्रबाट १७ करोड…

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

हुम्ला : कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ। दुई स्थानबाट पहिरो खसेपछि करिब एक सय मिटर सडकमा ठूला/ठूला ढुङ्गा थुप्रिएका छन्। पहिरो खस्ने क्रम अझै नरोकिएको र सडकमा…