सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि नेप्सेमा आजदेखि नियमित धितोपत्र कारोबार सञ्चालन हुने भएको छ । नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीका अनुसार कारोबार…

पोखरा महानगर कांग्रेस सभापतिको दौडमा टिकराम पौडेल

पोखरा, फोहोरलाई समस्याका रूपमा मात्र नभई रोजगारी, उद्यमशीलता, वातावरण संरक्षण र सहरी विकासको सम्भावनाका रूपमा अघि बढाउँदै आएका टिकराम पौडेलले नेपाली कांग्रेस पोखरा महानगर समितिको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। करिब डेढ दशकदेखि…

नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक: पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा

कास्की, मोदी खोला र किम्रुङ खोला क्षेत्रमा पटक–पटक आएको बाढीका कारण अवरुद्ध भएको नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकमा पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित चर्चित पर्यटकीयस्थल घान्द्रुकलाई…

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी, आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई उडानलाई लक्ष्य गरी पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले छुट योजना ल्याएका छन् । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुन लागेको अन्तरदेशीय उडानमा यात्रु तथा…

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको छ । अन्नपूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, पाउद्वार, रातोपानी कुण्ड र रुप्से झरनामा प्रवेश शुल्क सङ्कलन र चिया पसल सञ्चालनका लागि आय ठेक्का…

एन प्याब्सन कास्कीमा आवद्ध ६ विद्यालयबाट बाढीपीडितलाई सहयोग

पोखरा, नेसनल प्याब्सन कास्कीमा आवद्ध ६ विद्यालयले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नगारिकहरुको राहत तथा पुनःस्थापनका लागि सहयोग रकम हस्तान्तरण गरेका छन् । बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग…

विजयपुरमा सोफा घरको शाखा विस्तार

लेखनाथ, पोखरा महानगरपालिका–२६, विजयपुरमा सोफा घरको शाखा विस्तार गरिएको छ। शाखाको उद्घघाटन सोमबार लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले रिबन काटेर गरेकी हुन् । सोफा घरमा ग्राहकको अर्डरअनुसारका आधुनिक डिजाइनका सोफा…

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ, संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्ने भएका छन्। उनको प्रतिनिधिमण्डलमा प्रमुख…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

असोज, पोखरा उद्योग वाणिज्य संघले तोकिएको भन्दा बढी मूल्य लिएर सामान बिक्री–वितरण गर्ने तथा उपभोक्ताको हित प्रतिकूल हुने कार्य नगर्न उद्योगी÷व्यवसायीसँग आग्रह गरेको छ भने बजार अनुगमनको नाममा व्यवसायीलाई हतोत्साहित नपार्न सरोकारवाला निकायसँग…

आज असोज ६ गते मङ्गलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असाेज ६ गते (२२ सेप्टेम्बर २०२६) मंगलवार, भाद्र शुक्लपक्ष एकादशी तिथि, १९ः५७ बजेपछि द्वादशी। उत्तराषाढा नक्षत्र, प्रातः ६ः४६ बजेपछि श्रवण। चन्द्रराशि मकर। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ पछिका लागि राम्रो…