सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

‘कहिले श्रीमान्को वार, कहिले श्रीमतीको वार’: अनौठो कथामा बन्यो ‘परिवार’ (पोस्टरसहित)

काठमाडौँ : रे अफ आर्ट प्रा.लिको ब्यानरमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘परिवार’को प्रदर्शन मिति तय गरिएको छ। मदन थापाको निर्देशनमा तयार भएको यो फिल्म आउँदो कात्तिक १३ गतेबाट देशभरका सिनेमा हलहरूमा रिलिज हुने भएको हो। ‘कहिले श्रीमान्को…

‘आचार्य’को ट्रेलरले भारतमा पायो चर्चा, नेपाली फिल्मको स्तरबारे भारतीय फिल्मकर्मी र दर्शकको सकारात्मक…

काठमाडौं : अभिनेता निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको नेपाली फिल्म ‘आचार्य’को ट्रेलरलाई लिएर नेपालसँगै भारतमा पनि विभिन्न कोणबाट चर्चा र समीक्षा भइरहेको छ। असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको सार्वजनिक ट्रेलरले…

‘टनेल २६’ प्रमोसनका लागी भुटान टोली नेपाल आइपुग्यो 

काठमाडौँ :  असोज २३ गतेको नेपाल रिलिजलाई लक्षित गर्दै फिल्मको प्रचारप्रसारका लागि ‘टनेल-२६’को भुटानी टोली नेपाल आइपुगेको छ। १६ जनाको टोली सोमबार बिहान नेपाल आइपुगेको हो। उनीहरुका अलावा थप ५ जना पनि नेपाल आउने बताइएको छ । ‘टनेल-२६ : द कर्स…

मल्टिस्टार ‘द राइज अफ साम्राज्य’मा सुशीलको इन्ट्री

काठमाडौं : निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण हुन लागेको बहुप्रतीक्षित चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता सुशील श्रेष्ठ जोडिएका छन्। छायांकनको अन्तिम तयारीमा रहेको चलचित्रमा निर्देशक चौधरीले सुशीललाई महत्वपूर्ण भूमिकाका लागि…

नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाको ‘शिव ताण्डव’ सार्वजनिक

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाको स्वरमा रहेको 'शिव ताण्डव' सार्वजनिक भएको छ। राणाको प्रस्तुतिमा राणा र सरस्वती खत्रीको स्वर रहेको उक्त स्तोत्रमा सुरसुधा सुरेन्द्रको संगीत संयोजन रहेको छ। पाटनमा आइतबार…

‘कबड्डी ५’मा दयाहाङ र विजयसँगै विपीन कार्कीको धमाका, सिर्जना बनिन् नयाँ मैया

काठमाडौं : रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले युट्युबमा सिनेमाको करिब साढे ३ मिनेट लामो टिजर सार्वजनिक गरेको हो। सार्वजनिक टिजरमा सिनेमाका मुख्य कलाकार…

तीन दशक लामो सांगीतिक यात्रापछि पहिलोपटक युरोप भ्रमणमा निस्कँदै मंगोलियन हार्ट

काठमाडौं : सन् १९९२ मा स्थापना भएको चर्चित नेपाली सांगीतिक ब्यान्ड मंगोलियन हार्ट आफ्नो तीन दशकभन्दा लामो सांगीतिक यात्रापछि पहिलोपटक युरोप भ्रमणमा निस्कने भएको छ। फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुन लागेको ‘मंगोलियन हार्ट…

‘आ बाट आमा २’को टिजरमा पल र मलिकाको जोडी, विपना थापासँग देखियो आमा-छोराको अनौठो प्रेम

 काठमाडौँ : आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको प्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’को टिजर रिलिज भएको छ। निर्माण टिमले सोमबार फिल्मको टिजर रिलिज गरेको हो। फिल्मको ३ मिनेट ३८ सेकेण्ड लामो टिजरमा कृष्ण (पल शाहले मलिका)लाई बोकेर…

भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन

तनहुँ, भूमि प्रशासन कार्यालय तनहुँले आर्थिक वर्ष २०८२÷८३ मा रु ३६ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ। कार्यालयले रजिष्ट्रेशन दस्तुर, पुँजीगत लाभकर तथा अन्य शीर्षकबाट गरी रु ३६ करोड ४८ लाख ६३ हजार ८ सय ४१ राजश्व सङ्कलन गरेको हो । भूमि…

ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले निरन्तर प्रयास गरिरहेको छः मन्त्री साह

काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार गरी सबै शक्ति र सामर्थ्य लगाइ निरन्तर प्रयास गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको…