सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

काठमाडौँ, प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ को…

पुरानै ठाउँमा बस्ती नबसाउने, सुविधासम्पन्न ‘टाउनसिप’ बनाउने सरकारको योजना

काठमाडौँ, सरकारले रसुवा बाढीबाट प्रभावित बस्तीको पुनर्निर्माण पुरानै स्थानमा गर्ने साटो सुरक्षित स्थानमा सुविधासम्पन्न ‘टाउनसिप’ मोडलमा गर्ने योजना अघि सारेको छ। सोमबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार…

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

अमेरिका, आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम पानी पर्न थाल्यो । यतिखेर यहाँको मौसम हल्का चिसो हुँदै गएको छ । तर, यहाँ मङ्गलबारदेखि संयुक्त राष्टसङ्घको महासभामा उच्चस्तरीय राजनीतिक सम्बोधन सुरु हुने…

आज शेयर बजार बन्द रहने

काठमाडौं, नेपाल स्टक एक्सचेन्ज (नेप्से)को डाटा हबमा ह्याकरको आक्रमण भएपछि सोमवारको शेयर कारोबार बन्द हुने भएको छ । नेप्सेका सीईओ चुणामणि चापागाईंका अनुसार डाटा हबमा आइतवारदेखि देखिएको साइबर आक्रमणका कारण ७२ वटा ब्रोकरको टीएमएस सञ्चालन…

नवलपुरका कृषकलाई करिब पाँच करोड अनुदान वितरण गरिँदै

नवलपरासी, कृषि विकास कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले करिब रु पाँच करोड अनुदान वितरण गर्नेगरी कृषकसमक्ष प्रस्ताव पेस गर्न आह्वान गरेको छ । कार्यालयले विभिन्न १०  शीर्षकमा जिल्लाका कृषकलाई अनुदान वितरण गर्ने तयारी गरेको…

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९९ पैसा…

दमौली–भरतपुर २२० केभी प्रसारण लाइनः रुख कटानको स्वीकृति

तनहुँ, १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका…

आज असोज ५ गते सोमबार महादेवको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असाेज ५ गते (२१ सेप्टेम्बर २०२६) साेमवार, भाद्र शुक्लपक्ष दशमी तिथि, १८ः१८ बजेपछि एकादशी। उत्तराषाढा नक्षत्र। चन्द्रराशि धनु, ११ः०१ बजेपछि मकर। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ आँटेका काम बिहानै गर्दा फाइदा…

ब्यवसाय प्रबर्द्धन केन्द्र पाँच वर्षमा : उद्यमशीलता र व्यवसाय प्रवर्द्धनमा पोखरा महानगर

पोखरा, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाअन्तर्गत सञ्चालित व्यवसाय प्रवर्द्धन केन्द्र (BPC) स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख धनराज आचार्यले BPC ले उद्यमशीलता विकास, सीप…

‘भगवान’को विशेष प्रदर्शन र सम्मान कार्यक्रम सम्पन्न, सौता प्रथामा आधारित चलचित्र

काठमाडौँ : सामना फिल्मस् र तृष्णा फिल्मस् प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र ‘भगवान’को विशेष प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। चलचित्र विकास बोर्डको सभाहलमा शनिबार आयोजित उक्त कार्यक्रम चलचित्र निर्माता संघका…