सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

फिल्म ‘चमेलीको पोइ’को ट्रेलरमा सुरक्षा, मुकुन र उमेशको कमेडी अवतार, २ दशकपछि नारायण त्रिपाठीको…

काठमाडौँ : एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्म ‘चमेलीको पोइ’को सार्वजनिक चार मिनेट लामो ट्रेलरमा कलाकारहरूको अभिनय र भूमिकालाई मुख्य आकर्षणका रूपमा देखाइएको छ। मुस्ताङको रमणीय पृष्ठभूमिमा छायाङ्कन गरिएको यस फिल्मको कथा मुख्य रूपमा…

छैटौँ नेपाल म्युजिक एन्ड फेसन अवार्ड र छैटौं नेपाल ब्युटी मेकअप एन्ड कस्मेटिक अवार्ड

काठमाडौँ : छैटौँ संस्करणको नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२६ र छैटौँ संस्करणको नेपाल ब्युटी मेकअप एन्ड कस्मेटिक अवार्ड २०२६ विभिन्न विधामा अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ। स्टार वान इन्टरटेनमेन्ट प्रा.लि. र एस.बि. क्रिएसन…

ऋचा शर्मा निरन्तर, भित्रिए जितु, बुद्धि र विशाल: कस्तो छ ‘कमेडी च्याम्पियन ४’ को नयाँ जज…

काठमाडौँ : ग्राण्ड प्रिमियर गर्दै हास्य विधामा आधारित रियालिटी शो ‘कमेडी च्याम्पियन’को चौथो सिजन प्रसारण सुरु भएको छ। शो शनिबार अर्थात् असोज ३ गतेदेखि संविधान दिवसको अवसर पारेर प्रसारणमा आएको हो। शोको ग्रान्ड प्रिमियर स्वरुप पहिलो…

पर्वतीय दौडको हस्पिटल पार्टनर बन्यो मेडिप्लस एण्ड ट्रमा सेन्टर

पोखरा, पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले तेस्रो संस्करणको पुम्दी–भुम्दी खुल्ला पर्वतीय दौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । यही असोज २४ गते शनिबार पोखरा–२२ मा आयोजना हुने…

‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छः सञ्चारमन्त्री

ललितपुर, सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा मात्र सीमित नगरी विपद् तथा सङ्कटका समयमा समेत उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।…

पाँचौँ संस्करणको ‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन भव्यताका साथ सम्पन्न

पोखरा, पाँचौँ संस्करणको ‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन पोखरामा भव्यताका साथ सम्पन्न भएको छ ।  शनिबार सम्पन्न पाँचौँ ‘राइट टु प्रोटिन रन’को हाफ म्याराथनमा पुरुषतर्फ विनोद रोकाया र महिलातर्फ निशा सार्की विजेता बनेका छन्। २१ किलोमिटर…

धम्पुस पोखरी घोताने चेलीबेटीको १ लाख सहयोग

पोखरा, धम्पुस पोखरी घोताने चेलीबेटी समूह, पोखराले रसुवाको भोटेकोशी बाढीपीडितका लागि १ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सङ्कलित रकमलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको आधिकारिक खातामा दाखिला गरेपश्चात् समूहकी अध्यक्ष…

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ। सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको संक्रमणकालीन सुरुवाती वर्षमा नेतृत्व गरेका हङकङका पहिलो प्रमुख कार्यकारी तुङ ची–ह्वाको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। अन्त्येष्टि समारोहमा…

क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए

ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्ध ट्रम्प प्रशासनले सञ्चालन गरिरहेको अभियानअन्तर्गत अमेरिकी सेनाले शनिबार क्यारिबियन सागरमा लागुऔषध तस्करीमा प्रयोग भएको आशंका गरिएको एउटा डुंगामा आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ ।…

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

काभ्रे : धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ। आयोजना क्षेत्रका निजी, सार्वजनिक तथा गुठीका गरी…