बाँदरले दुःख दिएपछि‘तरुल’ खेती
भोजपुर : बाँदरले मकै, कोदो, आलुलगायतका बाली नष्ट गर्न थालेपछि भोजपुरका ग्रामीण क्षेत्रका किसानले विकल्पका रूपमा घरतरुल खेती गर्न थालेका छन्।
जमिनमुनि फल्ने भएकाले बाँदर तथा अन्य वन्यजन्तुबाट सुरक्षित रहने र कम…