सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

तेस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड

पोखरा : तेस्रो संस्कणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता २०८३ को इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले सहकार्य गर्ने भएको छ । पोखराको खेलकुद तथा पर्यटन क्षेत्रको महत्वलाई मध्यनजर गर्दै कम्पनीले उक्त…

पोखरा कांग्रेस रूपान्तरणको स्पष्ट मार्गचित्र: नीति, सङ्कल्प र कार्ययोजना

पोखरा : नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिको सभापति पदका उम्मेदवार गणेश बहादुर थापाले पार्टी संगठनलाई परम्परागत ढाँचाबाट आधुनिक, प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने उद्देश्यसहित १४ बुँदे नीति, सङ्कल्प…

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न

काठमाडौँ : विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह बिहीबार साँझ राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ। समारोहमा अन्तिम स्पर्धाका लागि २२ जना महिला छनोट भएका छन्। देशका विभिन्न भागमा गरिएको…

‘टनेल २६’ असोज २३ मा नेपाल र भुटानमा प्रदर्शन हुने, पोस्टर सार्वजनिक

काठमाडौं : नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी हरर चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ आगामी अक्टोबर ९ अर्थात् असोज २३ गते नेपाल र भुटानका हलमा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शनिबार चलचित्रको आधिकारिक पोस्टर…

नेपाललाई पाल्पाली सहकारी पत्रकारिता पुरस्कार

पोखरा : पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारी पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार विजय नेपाल सम्मानित भएका छन्। संस्थाको शनिबार आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन अवसरमा उनलाई नगद, दोसल्ला, टीका र सम्मानपत्रसहित…

प्रदेशस्तरीय कल्प मिडिया फुटसलको उपाधि एनएफएसजे गण्डकीलाई

पोखरा : कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्यूज डटकमद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को उपाधि नेपाल खेलकुद पत्रकार मञ्च (एनएफएसजे)ले जितेको छ। शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय…

‘कार्की साइला’की ‘साइली’ मानसी शर्मा: ‘म कलाकार बन्नकै लागि जन्मिएकी हुँ’

काठमाडौँ : फिल्म क्षेत्रमा आफूलाई स्थापित गर्ने लक्ष्यसहित अघि बढिरहेकी मानसी शर्मा असोज २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आएकाे फिल्म ‘कार्की साइला’मा ‘कार्की साइली’को भूमिकामा दर्शकमाझ प्रस्तुत भएकीछिन्। आम नेपाली सिनेप्रेमीका लागि मानसी…

दसैंको फूलपातीमा ‘छ माया छपक्कै २’, फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ :  नेपाली चलचित्र ‘छ माया छपक्कै २’ यस वर्षको दसैंको फूलपाती अर्थात् असोज ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले शनिबार आकर्षक फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा…

एक्सनले भरिएको ‘आचार्य’को धमाकेदार ट्रेलर सार्वजनिक, निखिलले भने– ‘जंग जित्नु छ’

काठमाडौं : अभिनेता निखिल उप्रेतीको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्म ‘आचार्य’को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ। असोज ९ गतेदेखि प्रदर्शनमा आउने फिल्मको करिब साढे तीन मिनेट लामो ट्रेलर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक…

नेपाली चलचित्र ‘हली’ असोज ४ गते बेलायतमा प्रदर्शन हुँदै

काठमाडौँ : नेपालमा सफलतापूर्वक प्रदर्शन भइसकेको सामाजिक विषयवस्तुमा आधारित नेपाली चलचित्र ‘हली’ अब बेलायतमा पनि प्रदर्शन हुने भएको छ। जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको यो चलचित्र आगामी असोज ४ गते बेलायत…