पोखरामा गन्धर्व गुञ्जन हुँदै, ८६ कलाकारले सारङ्गीको धुन गुञ्जाउने
पोखरा,
पोखरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा गन्धर्व समुदायको मौलिक कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले गन्धर्व गुञ्जन कार्यक्रम हुने भएको छ । यही असोज १० गते शनिबार पोखरा उद्योग वाणिज्य संघको हलमा हुने…