सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

बुबाको स्मृतिमा मिना थापा भण्डारीद्वारा दुर्घटना पीडित सन्दिपलाई ८१ हजार बढी सहयोग

पोखरा : पोखरा महानगरपालिका–१५ स्यानीपाटन निवासी समाजसेवी मिना थापा भण्डारीले आफ्ना स्वर्गीय पिता कमल बहादुर थापाको स्मृतिमा दुर्घटनामा परी गम्भीर घाइते भएका युवा सन्दिप घर्तिको उपचारका लागि ८१ हजार १ सय १ रुपैयाँ आर्थिक सहयोग गरेकी छन्।…

कल्पको प्रदेशस्तरीय मिडिया कपमा जोडियो ‘हिमश्री फुड्स’

पोखरा : कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि जोडिएको छ। हिमश्रीका निर्देशक प्रकाश…

डुलुवाद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ८६ हजार सहयोग

पोखरा : पोखराका पर्यटनकर्मी युवाहरूको समूह ‘डुलुवा’ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा १ लाख ८६ हजार ७ सय २३ रुपैयाँ सहयोग गरेको छ। विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले डुलुवा समूहले रकम…

डेढ सय बढि शोसहित ‘पेन्सन पट्टा’हलमा लाग्यो,बिहानैबाट हलमा दर्शकको घुइँचो

काठमाडौं : माओत्से गुरुङको निर्देशन तथा दयाहाङ राईको मुख्य अभिनय रहेको फिल्म ‘पेन्सन पट्टा’ आजबाट प्रदर्शनमा आएको छ। भदौ २६ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आएको हो। शुरुवाती चरणमा अन्यसँगै प्रदर्शन हुने फिल्मलाई भन्दा केही शोहरु पेन्सन…

जलाईएको एक वर्षपछि खुलेको ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ : जितु र प्रियनाले गरे उद्घाटन

काठमाडौँ : घटना हो, २०८२ भदौ २४ गतेको। त्यो दिनको जेन्जी आन्दोलनमा जनकपुरका हेयर स्टाईलिस्ट लक्ष्मी ठाकुरले काठमाडौँको कलंकी र महाराजगञ्जमा रहेको भाट भटेनीमा आगलागी हुँदा दुई वटा ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ गुमायो। जस मध्ये…

रसुवा बाढीः उद्धार टोली चिलिमे टनेलभित्र प्रवेश गर्ने अवस्थामा

काठमाडौं, रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोजीका लागि शुक्रबार बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम भइरहेको छ । टनेलभित्र फसेकाहरूको…

‘जलाकी’बाट डेब्यु अभिनेत्री साहारा हाङमा लिम्बुको पोस्टर सार्वजनिक

काठमाडौं : 'जलाकी’बाट नेपाली सिनेमामा डेब्यु गरेकी अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक भएको छ। कुसे औंसी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसर पारेर उनको सोलो पोस्टर सार्वजनिक गरिएको हो । सिनेमाकी उनी मुख्य अभिनेत्री…

हलमा लाग्यो पारस बम र दिव्याको ‘बेहुली’

काठमाडौं : फिल्म ‘बेहुली’ बाटबाट देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ। रिलिजको पहिलो दिन ठिकठाकै व्यापारको सुरुवात गरेको छ। साथै सम्पूर्ण कलाकारहरू यतिबेला विभिन्न हलहरूमा पुगिरहेका छन्। सामाजिक सञ्जालमा ‘कुल ब्वाई’को उपनामले चिनिएका…

‘बाढी प्रभावित किसानको क्षति विवरण सार्वजनिक गरी क्षतिपूर्ति प्रदान गरियोस्’

काठमाडौं, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच नेपालले सरकारसँग माग गरेको छ । फोरएच नेपालका संस्थापक अध्यक्ष लोकराज…

विकास सुवेदीको चलचित्र ‘शिरजरा’ टोकियोको प्रतिष्ठित चलचित्र बजारमा छनोट, दक्षिण एसियाबाटै एक्लो…

काठमाडौँ : नेपाली चलचित्र क्षेत्रका लागि एक सुखद समाचार छ। निर्देशक विकास सुवेदीको नयाँ चलचित्र ‘शिरजरा: द सङ्ग अफ ग्रान्डमदर' जापानको प्रतिष्ठित टोकियो चलचित्र 'ग्याप फाइनान्सिङ मार्केट' (लगानी तथा निर्माण बजार)मा छनोट भएको छ। विश्व…