सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर : देशको राजधानी काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी राजमार्ग अवरुद्ध भएपछि मालवाहक सवारीसाधन (ट्रक र कन्टेनर) को चाप यतिबेला कान्ति लोकपथमा छ । हेटौँडाबाट मालवाहक र यात्रुवाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै…

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सच्चाई केन्द्रको ५१ लाखभन्दा बढी सहयोग

काठमाडौँ  : रसुवा र भोटेकोशी क्षेत्रका बाढीप्रभावितको राहत तथा पुनर्स्थापनाका लागि ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालले ५१ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरेको छ। पोखरामा केन्द्रीय कार्यालय रहेको संस्थाले सरकारको 'एकद्वार प्रणाली'…

रेवान पोखराको अध्यक्षमा वसन्त गौतम, नयाँ कार्यसमिति निर्वाचित

पोखरा : रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित भएका छन्। संस्थाको ३२औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनले गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा…

अमेरिकाबाट ‘म त मर्छु कि क्या हो’को नियमित प्रसारण सुरु, पहिलो एपिसोड प्रसारणमा

काठमाडौं : हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाट निर्माण गरेको नयाँ हास्य टेलिश्रृंखला ‘म त मर्छु कि क्या हो’को नियमित प्रसारण सुरु भएको छ। अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई…

डान्सिङ रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’ आजदेखि प्रसारणमा आउने

काठमाडौं : बालबालिकालाई केन्द्रमा राखेर निर्माण गरिएको एक्स–प्रेस डान्सिङ टेलिभिजन रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’को प्रसारण आज (शनिबार)देखि सुरु हुने भएको छ। साँझ ९ बजे कास्ठमण्डब गोल्ड एचडी टेलिभिजनबाट शो प्रसारण हुने शोलाई हाइलाइट…

‘पेन्सन पट्टा’मा बलियो माउथ पब्लिसिटी, दर्शकको साथले बढ्दै शो

काठमाडौं  : माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली फिल्म ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको बलियो साथ पाउँदै गएको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले काठमाडौंसहित पोखरा,बुटवल,झापा,चितवान लगायतका स्थानमा…

पोखरामा ‘पेन्सन पट्टा’को दबदबा, पहिलो दिनमै ७ लाख ४८ हजार ग्रस कलेक्सन

पोखरा : माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो दिनमै पोखरामा उत्साहजनक व्यापार गरेको छ । भदौ २६ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्रले पोखराका प्रमुख सिनेमा हलमा दर्शकको उल्लेखनीय साथ पाउँदै सुखद…

बाढीले होइन, हाम्रो विकासले डुबाएको बस्ती

सम्पादकीय / भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले केवल घर, सडक, पुल र बजार बगाएको होइन; यसले नेपालको विकास दृष्टि, नदीप्रतिको हाम्रो व्यवहार र बस्ती बसाउने अवैज्ञानिक प्रवृत्तिमाथि गम्भीर प्रश्न उठाएको छ। प्राकृतिक विपत्ति रोक्न…

गण्डकीमा गजलको इतिहासदेखि वर्तमानसम्म विमर्श

पोखरा : गण्डकी प्रदेशमा गजलको विकास, इतिहास र वर्तमान अवस्थाबारे पोखरामा विमर्श गरिएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानले मोती जयन्तीको अवसर पारेर शुक्रबार ‘गण्डकी प्रदेशमा गजल : विगत र वर्तमान’ विषयमा गोष्ठी तथा छलफल कार्यक्रम आयोजना गरेको…

एन प्याब्सनको छैटौं अंग्रेजी भाषा ज्ञान प्रतियोगितामा हिलसाइड प्रथम

पोखरा : एन प्याब्सन कास्कीको आयोजनामा शुक्रबार छैटौँ अंग्रेजी भाषा ज्ञान प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूमा अंग्रेजी भाषाप्रति रुचि अभिवृद्धि गर्ने, भाषिक ज्ञानको विकास गर्ने तथा उनीहरूमा आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना…