सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

जेनजी आन्दोलनको एक वर्ष : युवा स्वदेशमै टिकाउन र वैदेशिक रोजगार व्यवस्थित बनाउन नीतिगत सुधार

काठमाडौं : सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने र वैदेशिक रोजगारभन्दा आन्तरिक रोजगारमा आत्मनिर्भर हुने युवा पुस्ता आकांक्षा बढ्दो छ ।…

नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले हामीलाई उभ्याएको छः सभापति लामिछाने

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनुभएको छ । सभापति लामिछानेले आज एक प्रेस विज्ञप्ति जारीे गरेर ‘जेनजी’ आन्दोलन कुनै दल…

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

काठमाडौँ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म एक हजार ३५७ जनाको शव फेला परेको जनाएको छ । फेला परेका शवमध्ये विभिन्न स्थानबाट मानव अङ्गसमेत भेटिएका छन् ।…

खरानी पन्छाउँदै, बाढी छिचोल्दै : उठ्नुपर्छ देश

पोखरा/सन्तोष बस्याल, जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ । एक वर्षअघि यही समय देशको राजनीतिक इतिहासमा एउटा नयाँ अध्याय सुरु भएको थियो। युवाहरू सडकमा उत्रिए। उनीहरूले परिवर्तन खोजे, प्रश्न गरे र पुरानो राजनीतिक संस्कारप्रति आफ्नो असन्तुष्टि…

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु : रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको आकस्मिक बाढीले हिमाली जिल्लामा विपद्को जोखिम र त्यसको पूर्वानुमान तथा व्यवस्थापनमा थप सजग हुनुपर्ने सन्देश दिएको छ । यस घटनाले हिमताल विस्फोट मात्रै नभई हिम पहिरो, पहिरो,…

‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’

रुपन्देही : बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने विरुद्ध प्रहरी सक्रिय भएको छ । नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने अभिव्यक्तिसहितको भिडियो…

भोटेकोशी बाढी र फेवाताल दुर्घटनाका दिवंगतप्रति शान्तिको कामना

पोखरा, भोटेकोशी बाढी तथा फेवा ताल दुर्घटनामा ज्यान गुमाएका दिवंगत आत्माको चिरशान्ति र बेपत्ता नागरिकको सकुशल उद्धारको कामना गर्दै पोखरामा विशेष धार्मिक कार्यक्रम आयोजना गरिएको छ। बैदाम तामाङ सेवा समाजको आयोजनामा भएको विशेष पूजामा १ सय ८…

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

काठमाडौं : एक वर्षअघि काठमाडौंका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ । हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकाङ्क्षा बोकेका हजारौँ युवा सडकमा उत्रिएका थिए…

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी : अर्ना, दुर्लभ चराचुरुंगी, सिमसार, नदी तथा घाँसे मैदानका कारण पर्यटनको प्रचुर सम्भावना रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा विदेशी पर्यटकको आगमन भने न्यून रहेको छ । आर्थिक वर्ष २०७५/७६ देखि २०८२/८३ सम्म कोशी…

भोटेकोशी बाढीः शोकमा डुबेका अनलाललाई साथ दिँदै वडावासी

बाँके : एकैपरिवारका तीन जना बेपत्ता । त्योभन्दा ठुलो पीडा के होला ? यस्तै पर्नु पिर परेको छ, नेपालगन्ज–२० निवासी अनलाल रोकायलाई । भोटेकोशी बाढीमा तीन जना बेपत्ता भई अकल्पनीय शोकमा परेका रोकायालाई वडावासीले साथ सहयोग…