सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

‘बेहुली’को ट्रेलरले रच्दै इतिहास: २४ घण्टामै १० लाख भ्युज पार

काठमाडौं : यही शुक्रवार, भदौ २६ गतेबाट सिनेमाघरहरूमा प्रदर्शनको पर्खाइमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’ले रिलिज अगावै डिजिटल दुनियाँमा सुनामी ल्याएको छ। आइतबार साँझ सार्वजनिक गरिएको यसको सशक्त ट्रेलरले युट्युबमा नयाँ रेकर्ड…

असोज २ गते रिलिज हुने ‘कार्की साइँला’को ट्रेलरमा भरियाको सङ्घर्ष र पुरुषको पीडा

काठमाडौँ : आगामी असोज २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा मंगलबार आधिकारिक ट्रेलर रिलिज गरेको हो। ‘मुभिज डिजिटेनमेन्ट’युट्युब…

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौँ, प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९ः०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रु ११ अर्ब ७७ करोड ६७ लाख ५०…

फर्स्टलुक पोस्टरसहित बिजुको ‘अन्तिम दाउ’ घोषणा

काठमाडौं : फिल्म ‘अन्तिम दाउ’ को औपचारिक घोषणा गरिएको छ। मंगलबार निर्माण पक्षले फिल्मको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुईवटा फरक ‘फर्स्टलुक’ पोस्टर सार्वजनिक गरेको हो। पोस्टरहरूले फिल्म एक्सन र थ्रिलर जनरमा आधारित…

अस्ट्रेलियामा शोभित बस्नेत र सन्तोष तिवारीको सक्रियतामा नेपालका बाढीपीडितका लागि ३३ लाखभन्दा बढी…

काठमाडौँ : नेपालका बाढीपीडितको सहयोगार्थ अस्ट्रेलियाको वाल्चामा आयोजित राहत अभियानबाट २१ हजार ९ सय ५० अमेरिकन डलर  संकलन भएको छ। वाल्चास्थित एप्स्ली आर्म्स होटलका निर्देशक गणेश सेढाईंको पहलमा क्यान्डल लाइट, र्‍याफल तथा अक्सन कार्यक्रम…

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

गण्डकी, पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ ९सेप्टेम्बर २३० देखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो रूपमा सञ्चालन गर्नका लागि बजारीकरण तथा प्रवद्र्धनमा सहयोग र सहकार्यको प्रतिबद्धता जनाएका छन् । पोखरा–दुबई नियमित उडानबारे…

पृथ्वी राजमार्ग अवरुद्ध: पर्यटक बस सञ्चालनमा समस्या

काठमाडौँ, कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या परेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तल्लो भाग कटान हुँदा भदौ १३ गतेदेखि पृथ्वी राजमार्ग बन्द भएको छ । पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, लुम्बिनीलगायतका…

भोटेकोशीमा बाढीः वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

नुवाकोट, माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पस्नुभयो । एक्कासी ठूलोठूलो आवाज उहाँको कानमा आएर ठोक्कियो । यसो बाहिर आएर स्याँफ्रुबेँसीतर्फ के हेर्नुभएको थियो उहाँको होस हवास नै उड्यो । उहाँले जीवनमा कहिल्यै…

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । महँगो इन्धनका कारण अमेरिकी परिवारको यात्रा योजना प्रभावित हुनुका साथै दैनिक खर्चमा समेत…

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा उपचाररत छन्। घटना राज्यको सागर जिल्लाको बाँदा क्षेत्रमा भएको हो। सरकारी अधिकारीका अनुसार…