सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

टेवान पोखराको तीज महोत्सव स्थगित, बाढीपिडितको राहतमा रकम छुट्याइयो

पोखरा, देशका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भइरहेको विषम परिस्थितिलाई मध्यनजर गर्दै पर्यटन उद्यमी महिला संघ नेपाल (टेवान) ले तीज महोत्सव स्थगित गर्ने निर्णय गरेको छ। लेकसाइडस्थित बाराहीघाटमा आयोजना गर्ने तयारी गरिएको…

विषम परिस्थितिका कारण पुम्दी–भुम्दी पर्वतीय दौड दुई साता सर्यो, असोज २४ मा हुने

पोखरा, असोज १० गते आयोजना गर्ने तयारी गरिएको तेस्रो संस्करणको पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता देशमा उत्पन्न विषम परिस्थितिका कारण दुई साता पछि सरेको छ । प्रतियोगिता आगामी असोज २४ गते शनिबार हुने भएको आयोजकले जनाएको छ ।…

सृजना स्कुलद्वारा बाढीपीडितका लागि ५ लाख ५४ हजार रुपैयाँ राहत सहयोग

पोखरा, रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको महाविनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा विपद् व्यवस्थापनका लागि पोखरा महानगरपालिका–८, सृजनाचोकस्थित सृजना सेकेण्डरी स्कुलले ५ लाख ५४ हजार रुपैयाँ राहत सहयोग गरेको छ । गत भदौ १० गते आएको…

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

मुस्ताङ, भोटेकोशीमा बाढीका कारण (रसुवागढी—केरुङ) नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । भन्सार कार्यालयका अनुसार यही भदौ १० देखि २३ गतेसम्म रु ५६ करोड बढी राजस्व सङ्कलन भएको छ ।…

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

काठमाडौं, अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (बुधबार) बिहान ६ः३० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र…

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा, भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा स्थानीय तहलाई ११ थान अत्यावश्यक जेनेरेटर सहयोगस्वरूप वितरण गरिएको छ । ‘सेटोप अष्ट्रेलिया’को आर्थिक सहयोगमा रसुवा–नुवाकोट पर्यटन समाजले वितरण गरेको सो जेनेरेटरबाट…

किम्रुङ खोलाको बहाब खुल्यो, साविककै अवस्थामा बग्न थाल्यो

कास्की, पहिरो खसेर थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाब खुलेको छ। रातभर थुनिएको खोला बिहानदेखि साविककै अवस्थामा बग्न थालेपछि तत्कालका लागि जोखिम टरेको छ। मंगलबार राति करिब ८ बजेतिर पहिरो खसेपछि किम्रुङ खोला…

आज मिति २०८३ भदौ २४ गते बुधबारको राशिफल हेर्नुहोस

शुभप्रभात, २०८३ भदाै २४ गते (९ सेप्टेम्बर २०२६) बुधवार, भाद्र कृष्णपक्ष त्रयाेदशी तिथि, ११ः४७ बजेपछि चतुर्दशी। अश्लेषा नक्षत्र, १५ः४२ बजेपछि मघा। चन्द्रराशि कर्कट । मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ हतारमा निर्णय लिने बानीले…

विश्व फिजियोथेरापी दिवसमा मेट्रोसिटी अस्पतालको सन्देश : ‘औषधि मात्र होइन, सक्रिय जीवन पनि उपचार हो’

पोखरा : “शरीर चलिरहे जीवन चलिरहन्छ” भन्ने सन्देशसहित पोखरा–८, सृजनाचोकस्थित मेट्रोसिटी अस्पतालको फिजियोथेरापी विभागले विश्व फिजियोथेरापी दिवस विशेष कार्यक्रमका साथ मनाएको छ। हरेक वर्ष सेप्टेम्बर ८ मा मनाइने यस दिवसका अवसरमा हृदयसम्बन्धी…

सुशील र न्यान्सीको फिल्म ‘अक्षरा’ ले पायो युनिभर्सल सर्टिफिकेट,सबै उमेरका दर्शकले हेर्न पाउने

काठमाडौँ : भदौ २६ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। यो प्रमाणपत्र पाएसँगै फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्। २…