सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्: सभामुख अर्याल

धादिङ, सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपदबाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनःस्थापनाका काम अघि बढाउन तीनै तहका सरकारसँग आग्रह गरेका छन् । धादिङको गल्छीस्थित भोटेकोशी बाढी…

राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुने 

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकनपछि काठमाडौँ…

विद्युत् आयोजनाका सुरुङभित्र १२१ जना मात्रै फसेको देखिन्छः सेना

काठमाडौँ, नेपाली सेनाले रसुवाको भोटेकोशीमा आएको बाढीबाट ११ जलविद्युत् आयोजनामा क्षति पुर्‍याए पनि आयोजनाका सुरुङभित्र करिब १२१ जना मात्रै फसेको जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार गरेको पत्रकार…

गृह मन्त्रालयले बनायो लागु औषध नियन्त्रण विभाग

काठमाडौँ, गृह मन्त्रालयले नयाँ विभाग स्थापना गरेको छ । बालेन्द्र शाह नेतृत्वको सरकार आएपछि गरेको मन्त्रालयको ओ एन्ड एममा नयाँ विभाग थपिएको मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए । ‘मन्त्रालयको ओ एन्ड एम गर्दा नयाँ विभागको…

जहाँ पाक्छ निःशुल्कमा खाना

ललितपुर : ललितपुरको ग्वार्कोबाट पाँच किलोमिटरको दूरीमा छ, महालक्ष्मी नगरपालिका–८ लुभु। गोदावरी खोलाबाट देब्रे लागेपछि झण्डै पाँच सय मिटर हिँडेपछि पुगिने एउटा वस्तीमा अलि फरक दृश्य देखिन्छ। वरिपरि नयाँ घर बनिरहेका छन्। वस्ती बाक्लो बन्दै…

बाढीपहिरो पीडितका लागि फ्युचर प्वाइन्टको पाँच लाख एघार हजार सहयोग

पोखरा, बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि पोखरास्थित Future Point Education Consultancy Pvt. Ltd. ले राहत कोषमा रु. ५ लाख ११ हजार सहयोग गरेको छ। विपद्का कारण प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले…

चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व

  हेटौँडा : सीमान्तकृत आदिवासी चेपाङ समुदायले आज आफ्नो प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व न्वागी (छोनाम) मनाउँदैछन्। विशेषगरी मकवानपुर, चितवन, धादिङ र गोरखाका चेपाङ बस्तीमा यो पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ।…

होर्मुज जलडमरूमध्य नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी

इरानले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्न खोज्ने पानीजहाजलाई लक्षित गर्दै जलडमरूमध्य बाहिर नयाँ ‘निषेधित क्षेत्र’ घोषणा गर्ने तयारी गरेको जनाएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का नयाँ प्रमुख मोहसेन…

पोखरा उद्योग वाणिज्य संघको निर्वाचनपछि परिसरमा सरसफाइ

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा निर्वाचन सम्पन्न भए लगत्तै एक सकारात्मक र उदाहरणीय कार्यको थालनी भएको छ। निर्वाचनमा खुला सदस्यतर्फ उम्मेदवारी दिएका युवा व्यवसायी राम प्रसाद कँडेलको नेतृत्वमा ८ सदस्यीय टोलीले निर्वाचन…

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा, यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।  चालु आर्थिक वर्ष २०८३÷०८४ को साउन र भदौ महिनामा पाल्पा जिल्लामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईले जानकारी दिनुभयो ।…