पोखराको नयाँबजारमा रोयल इन्फिल्डको नयाँ शोरुम सञ्चालनमा
पोखरा,
रोयल इन्फिल्डले पोखराको नयाँबजारमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। नयाँ शोरुमको औपचारिक उद्घाटनसँगै कम्पनीले गण्डकी प्रदेशमा आफ्नो उपस्थिति थप विस्तार गरेको हो।
पोखरा तथा आसपासका क्षेत्रका मोटरसाइकलप्रेमीलाई रोयल इन्फिल्डको…