सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ, विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याला राख्दै उनीहरुलाई आवश्यक स्वास्थ्य सेवा, ‘डिग्निटी कीट’, मनोसामाजिक परामर्श लगायत सेवा प्रभावित क्षेत्रमा प्रदान गर्न थालिएको छ । यही भदौ १०…

विपद्मा शंकर ग्रुपको सहयोगः सरकारलाई ४ करोड रुपैयाँ हस्तान्तरण, २५ सय थान त्रिपाल प्रदान

काठमाडौं, नेपालको प्रतिष्ठित व्यावसायिक घराना शंकर ग्रुपले गत बुधबार भोटेकोसीमा बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार र पुनस्र्थापनाका लागि सरकारलाई ४ करोड रुपैयाँ सहयोग गरेको छ । ग्रुपकी निर्देशक दीपा अग्रवालले उक्त सहयोग…

भदौ १६ गते मङ्गलबार गणेशजीको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ भदाै १६ गते (१ सेप्टेम्बर २०२६) मंगलवार, भाद्र कृष्णपक्ष चतुर्थी तिथि, ७ः१६ बजेपछि पञ्चमी (क्षय)। अश्विनी नक्षत्र। चन्द्रराशि मेष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू…

बक्स अफिसमा ‘मास्टर्नी’ सुस्त, ‘गौँथली’को कमाइ साढे २५ करोड पार

काठमाडौँ : अभिनेत्री प्रियंका कार्की अभिनीत फिल्म ‘मास्टर्नी’को बक्स अफिस व्यापार सुस्त देखिएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो ‘सिनेपा’ विवरण अनुसार भदौ ५ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले पहिलो १० दिनमा ४० लाख रुपैयाँको…

कतार सरकारद्वारा नेपाललाई राहत सहयोग

काठमाडौँ, रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीसँगै विपद्मा परेकाको उद्धार तथा राहतका लागि कतार सरकारले अत्यावश्यक राहत सामग्री पठाएको छ। बाढी प्रभावित क्षेत्रका नागरिकका लागि अत्यावश्कीय राहतजन्य सामग्री लिई आएको कतार एअरको जहाज…

अञ्जु श्रेष्ठको ‘एक वर्षमा एक चोटी’ रिलिज

काठमाडौँ : गायिका अञ्जु श्रेष्ठले तीजको अवसर पारेर नयाँ गीती कोसेली ‘एक वर्षमा एक चोटी’ सार्वजनिक गरेकी छन्। हरेक वर्ष तीजमा नयाँ गीत ल्याउने निरन्तरता स्वरूप उनले यस वर्ष पनि नयाँ गीत दर्शक तथा स्रोतामाझ ल्याएकी हुन्। रसुवामा आएको बाढीका…

नीता–हरिहरको मनकारी कदम, बाढीपीडितका लागि ११ लाख सहयोग

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीका पीडितहरूका लागि प्रदर्शनरत फिल्म ‘पार्वती’ टोलीले ११ लाख ३ हजार २७० रुपैयाँ राहत सहयोग गरेको छ। फिल्मका निर्देशक नीता ढुङ्गाना, निर्माता हरिहर अधिकारी,कार्यकारी निर्माता शंकर पाण्डे,…

रसुवा बाढीका कारण फिल्म ‘बा : एक योद्धा’को प्रदर्शन स्थगित, मङ्सिर २४ मा प्रदर्शन गर्ने तयारी

काठमाडौँ : रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याएको अकल्पनीय जनधनको क्षतिका कारण आगामी भदौ १९ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बा स् एक योद्धा’को प्रदर्शन स्थगित भएको छ। निर्माण पक्ष आर्टिस्टिक इन्टरटेन्मेन्टले भदौ…

विपद् प्रतिकार्यका लागि शक्तिशाली प्राधिकरण र स्वचालित संयन्त्र आवश्यकः मन्त्री लम्साल

काठमाडौँ, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि विगतको नेपाल पुनर्निर्माण प्राधिकरणजस्तै उच्च अधिकार सम्पन्न र शक्तिशाली निकायको आवश्यकता रहेको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित विपद्को आर्थिक…

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

काठमाडौं : एकाएक उर्लिएको भोटेकोशी बाढी जीवनका लागि त्रासदीपूर्ण दिन बन्यो । भदौ १० गते, बुधबारको उक्त बाढीले घर, भवन, सडक, पुल र अन्य संरचना बगाउँदै गर्दा दौडिएर सुरक्षित स्थानमा पुग्न सफल भएकाहरूका आँखामा बाढीको वितण्डा घुमिरहेका छन् ।…