सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

व्यवसायीको हकहितका लागि अमृत पोखरेललाई जिताउन इलेक्ट्रिक क्लबको अपील

पोखरा,  पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै गर्दा पोखरा इलेक्ट्रिक क्लबले आफ्ना अध्यक्ष तथा व्यवसायी अमृत पोखरेल ‘बिजुली अमृत’लाई खुला कार्यसमिति सदस्य पदमा विजयी गराउन अपिल गरेको छ। क्लबका महासचिव प्रकाशकुमार कटुवालले जारी…

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ, रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९८७ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार बिहानसम्म सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ । साथै…

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु ५०० र चाँदीको मूल्य रु १५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु  तीन लाख छ हजार १०० र चाँदीको मूल्य रु चार हजार…

गोदावरी आर्यघाटः घट्दै छ मृत्युसंस्कारको दुःख !

सुदूरपश्चिम : कैलालीको प्रसिद्ध धार्मिकस्थल गोदावरीधाम धर्मकर्मका लागि मात्रै होइन, मृत्यु संस्कारका लागि पनि पवित्र मानिन्छ । त्यसैले त यहाँ टाढा–टाढाबाट मानिस आउने गर्छन् । कैलालीका गोदावरी, धनगढी, गौरीगङ्गा, चुरे र कञ्चनपुरको…

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन : पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ (भरिने) भएको छ । ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा लैजाने भएका हुन् । नेपाल एलपी ग्यास…

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा : ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब ६ः०० बजे रसुवाबाट श्रीमती रविनासँग फोनमा कुरा गर्दा सविन रानामगरले यति भनेर फोन राखेका थिए । काम सुरु हुन लागेको थियो । यता रविना पाँच वर्षीय छोरीलाई विद्यालय पठाउने तयारीमा थिइन्…

मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा

अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको यात्रामा विश्वकपसहित महत्त्वपूर्ण उपाधि जिताएका मेस्सीले अब आफूले दिने सबै कुरा दिइसकेको बताएका छन् । ३९…

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौँ, भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो २ः०० बजे सिंहदरबारस्थित रास्वपा…

बाढी प्रभावितलाई ‘विश्व खाद्य कार्यक्रम’ को २९ टन खाद्य सामग्री

काठमाडौँ, ‘विश्व खाद्य कार्यक्रम’ बाट प्राप्त २९ टनसहित ३० टन खाद्य सामग्री भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ । ती खाद्यान्न गाडीमार्फत रसुवा र नुवाकोटतर्फ पठाइएको कृषि, वन तथा पर्यावरणमन्त्री गीता…

नुवाकोटको एउटै घरमा २४ शव फेला, पोस्टमार्टमका लागि काठमाडौँ पठाइयो

नुवाकोट, भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा २४ जनाको शव भेटिएको छ । विदुर नगरपालिका–१० स्थित एउटा घरबाट २४ जनाको शव उत्खनन गरिएको नुवाकोटका एसपी विपिन रेग्मीले रातोपाटीलाई बताए । बेत्रावतीमा रहेका व्यक्तिको…