सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

नदी किनारमा थुप्रिएका काठको निगरानी र जफत सुरु

चितवन, डिभिजन वन कार्यालय चितवनले भोटेकोशी र त्रिशूली हुँदै नारायणी नदीमा आएको बाढीले नदी किनारमा थुपारेका गोलिया काठ तथा दाउराको निगरानी तथा जफत गर्ने अभियान सुरु गरेको छ । कार्यालयले ज्यानको जोखिम मोलेर वा अवैध रूपमा नदी किनारबाट काठ…

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज

काठमाडौँ, रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार गरेर महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा ल्याइएकामध्ये २७ जनाको उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ६७ बिरामीमध्ये २७ जनाको…

बाढी प्रभावितका लागि इप्पानद्वारा १३ करोड प्रदान

काठमाडौँ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आबद्ध ऊर्जा उद्यमीहरूले भोटेकोशी नदीमा आएको बाढी प्रभावितहरूको उद्धार, राहत र पुनःर्निर्माणको लागि रु १३ करोड एक रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । इप्पानमा आबद्ध ऊर्जा…

नेपाल–भारत सीमा समन्वय समितिको बैठक सम्पन्न

बैतडी, भारतको पिथौरागढमा नेपाल–भारत सीमा समन्वय समितिको बैठक सम्पन्न भएको छ । बैठकमा सीमा क्षेत्रमा उत्पन्न हुने समस्या तथा साझा सरोकारका विषयलाई आपसी संवाद, समन्वय र स्थापित संयन्त्रमार्फत समाधान गर्ने तथा शान्ति, सुरक्षा र सद्भाव कायम…

बाढीपीडितका लागि पोखराका संघ-संस्था तथा व्यावसायिक प्रतिष्ठानद्वारा ४१ लाख भन्दा बढि सहयोग

पोखरा, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पोखराका विभिन्न संस्था तथा व्यावसायिक प्रतिष्ठानले ४१ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। विपद्को समयमा सामाजिक तथा मानवीय…

अन्तर्वार्ताः ‘भोटेकोशी बाढीपछि खोज उद्धार र राहत व्यवस्थापनमा कुनै कसर बाँकी राखेका छैनौँ’

काठमाडौँ, यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो क्षति पु¥याएको छ । अकल्पनीय रूपमा आएको उक्त बाढीले ठूलो जनधनको क्षति गरेपछि नेपालको विपद् पूर्वतयारी र…

नवलपुरमा भेटिएका १५९ शव व्यवस्थापन

नवलपरासी : भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीका कारण नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को नारायणी नदीमा भेटिएका शवमध्ये १५९ वटा शव व्यवस्थापन गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी, प्रहरी नायब…

भोटेकोशी बाढीः रसुवामा ६६ वटा शव फेला

रसुवा : भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूको ६६ वटा शव जिल्लाका विभिन्न स्थानमा फेला परेको छ। जिल्लाको बेत्रावतीमा दश, टिमुरेमा ५० र स्याफ्रुबेँसीमा छ वटा शव फेला परेको जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिए। त्यसमध्ये छ वटा शव…

अनुभव र निरन्तरतासहित वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बाँस्तोलाको दाबी

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचनमा अनुभवी व्यवसायी दिनेशचन्द्र बाँस्तोला वरिष्ठ उपाध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका छन्। क्रम संख्या २ का उम्मेदवार बाँस्तोलाले आफ्नो लामो संस्थागत अनुभवलाई…

व्यवसायीको आवाज बलियो बनाउने संकल्पसहित मनोहरी पौडेल चुनावी मैदानमा

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा व्यवसायी तथा सामाजिक अभियन्ता मनोहरी पौडेलले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका छन्। क्रम संख्या ९ का उम्मेदवार पौडेलले व्यवसायीको हकहित र संस्थागत सुदृढीकरणका लागि आफूलाई विजयी गराउन…