अस्ट्रेलियाको ‘मिट एन्ड ग्रीट’बाट राजेश हमालले जुटाए २१ लाख, प्रधानमन्त्री कोषमा पठाए
काठमाडौं :
अभिनेता राजेश हमालले भोटेकोशी बाढी प्रभावितको लागि २१ लाख रुपैयाँ जुटाइदिएका छन्। उनले अस्ट्रेलियामा आयोजित आफूसँगको ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा संकलित २१ लाख रुपैयाँ जुटाएका हुन्।
जुटाएको उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप…