सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

नुवाकोट, भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् । बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढी र…

नागढुङ्गा–नौबिसे खण्डमा सडक भासियो

काठमाडौँ, काठमाडौँ प्रवेश गर्ने नागढुङ्गा–नौबिसे खण्डमा सडक भासिएको छ । नागढुङ्गाबाट ७२५ मिटर नौबिसे तर्फ सडक भासिएको जानकारी आएको धादिङ प्रहरीले जानकारी दियो । यसअघि कृष्णभीरमा पहिरो खसेको कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदै आएकोमा यो…

व्यवस्थापन पढेका कँडेलको लक्ष्य : व्यवसायदेखि संस्थागत नेतृत्वसम्म

पोखरा, व्यवस्थापनमा उच्च शिक्षा, लामो व्यवसायिक अनुभव र पोखरा उद्योग वाणिज्य संघमा दुई कार्यकालको संस्थागत संलग्नता-यिनै तीन आधारलाई लिएर व्यवसायी राम कँडेल संघको ३६औँ महाधिवेशनमा खुला सदस्य पदका उम्मेदवार बनेका छन्। पोखरा…

विपद्का पीडितका लागि इस्लामिक कल्याणकारी समाजको तीन लाख सहयोग

पोखरा , प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउन इस्लामिक कल्याणकारी समाज, पोखरा–८ ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ लाख रुपैयाँ सहयोग गरेको छ। विपद्को कठिन परिस्थितिमा पीडित परिवारलाई राहत पुर्‍याउने…

विपद् प्रभावितका लागि पोखरा इलेक्ट्रिकल एसोसिएसनको १ लाख १ हजार सहयोग

पोखरा, प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउन पोखरा इलेक्ट्रिकल एसोसिएसन, कास्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। एसोसिएसनले संकलित रकम कास्कीका प्रमुख…

विपदमा रेबान पोखराको साथ : उद्धार कोषमा १२ लाख २७ हजार सहयोग

पोखरा, पोखराका रेस्टुरेन्ट व्यवसायीहरु विपद्मा परेका नागरिकको सहयोगका लागि एकजुट भएका छन् । रेस्टुरेन्ट एण्ड बार एशोसियसन (रेबान) पोखराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि १२ लाख २७ हजार ७ सय ७६ रुपैयाँ संकलन गरी कास्कीका प्रमुख…

भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन, रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये ३३५ वटा शवको व्यवस्थापन गरिएको छ । तीमध्ये १२९ वटा लिङ¬्ग पहिचान नभएको जनाइएको छ । सनाखत हुन नसकेका ती शवलाई भरतपुर…

हालसम्म पहिचान नभएका ८५ शवको अस्थायी व्यवस्थापन

काठमाडौँ, रसुवा, नुवाकोट र धादिङ जिल्लाका भोटेकोशी तथा त्रिशुली नदी किनारका क्षेत्रहरूमा आएको भीषण बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार…

भदौ १७ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ भदाै १७ गते (२ सेप्टेम्बर २०२६) बुधवार, भाद्र कृष्णपक्ष षष्ठी तिथि। भरणी नक्षत्र। चन्द्रराशि मेष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू…

‘नेपाल, तिमी एक्लो छैनौ’: राहत सामग्रीसहित काठमाडौँ आए सोनू सूद

काठमाडौँ : भारतिय चर्चित अभिनेता सोनू सूद नेपालका बाढीप्रभावित नागरिकहरूलाई सहयोग गर्न काठमाडौँ आइपुगेका छन्। उनी मंगलबार नेपाल आएका हुन्। गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट पीडित भएकाहरूलाई राहत सामग्री वितरण गर्ने उद्देश्यले…