हङ्गेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु
हङ्गेरीमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य यात्रु घाइते भएका छन् । प्रहरीले बस चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने जनाएको छ ।
पोल्यान्डको नम्बर प्लेट भएको उक्त बस हङ्गेरीको…