सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने

काठमाडौँ, मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका जानकारहरुले बताएका छन् । उनीहरूले विद्युत् बजार विस्तार गर्न नयाँ कानुन आवश्यक नरहेको र विद्यमान विद्युत् ऐन, २०४९ का आधारमा…

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द

चितवन, बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा एकाइ चितवनमा खकार परीक्षण तथा एचआइभी, एचसिभी र भाइरल लोड परीक्षणबाहेकका सम्पूर्ण सेवा बन्द भएका छन् । प्रयोगशालामा अघिल्लो आर्थिक…

पहिरो हटाएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा

चितवन, चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्ग पहिरो हटाएपछि पूर्णरूपमा सञ्चालनमा आएको छ । शनिबार राति करिब १०ः२५ बजे सडक माथिबाट रुखसहितको सुख्खा पहिरो खस्दा नारायणगढ–काठमाडौं सडकखण्डको आवागमन दुईतर्फी रूपमा अवरुद्ध…

साउन ३१ गते आइतबार सुर्यनारायणको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ साउन ३१ गते (१६ अगस्ट २०२६) आइतवार, श्रावण शुक्लपक्ष चतुर्थी तिथि। उत्तरफाल्गुनी नक्षत्र, ६ः२४ बजेपछि हस्त। चन्द्रराशि कन्या। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन…

झ्याउरे नृत्य कार्यशाला–२०८३ को उद्घाटन

पोखरा,  नेपाली मौलिक लोकनृत्य झ्याउरेको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘झ्याउरे नृत्य कार्यशाला–२०८३’ को आज औपचारिक उद्घाटन गरिएको छ। बागिना कला पाठशाला तथा नृत्य पोशाक केन्द्र र निश्चल डान्स एकेडेमीको…

प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना

काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत भारतको स्वतन्त्रता दिवसका…

विजयपुर खोलामा बगेर दुई बालक बेपत्ता

पोखरा, कास्कीको पोखरा महानगरपालिका–२६, सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकै विजयपुर खोला तर्ने क्रममा दुई बालक बगेर बेपत्ता भएका छन्। शनिबार दिउँसो करिब १ बजे पोखरा–२६ कै विजयबस्तीबाट विजयपुर खोला तरेर सक्नेरीतर्फ आउने क्रममा करिब १४–१५…

जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण

तनहुँ, तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस पुल निर्माण प्रक्रिया अघि बढेको छ । आयोजनाको डुबान क्षेत्रमा पर्ने फेदीखोलामा सर्वसाधारणको सहज आवागमनका लागि पुल निर्माण सुरु गरिएको हो । पुल निर्माणका…

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौँ, स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु गरेको छ । बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमालेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने (केवाइसी अपडेट) लगायत सबै काम अनलाइनामार्फत गर्न सकिने छ…

संवैधानिक हकको कुरुप ऐना: स्वास्थ्यमा बेथिति र नागरिक सास्ती

सम्पादकीय सुरेश रानाभाट/प्रधान सम्पादक नेपालको संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा लिपिबद्ध गरेको छ। धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक…