सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल गरिने

काठमाडौँ, शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावकसहित शिक्षा क्षेत्रका सबै सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ। मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा…

रोल्पाका पहिरो प्रभावितलाई सरकारले तत्काल राहत उपलब्ध गराउने

काठमाडौँ, रोल्पाको दुई वटा गाउँपालिकाका पहिरो प्रभावितहरूलाई सरकारले राहत तथा आर्थिक सहायता उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले थवाङ गाउँपालिका–५ केटलबारा तथा सुनछहारी गाउँपालिका–२ फलबाङ र गिच्छेका पहिरो…

साउन ३० गते शनिबार शनिदेवको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ साउन ३० गते (१५ अगस्ट २०२६) शनिवार, श्रावण शुक्लपक्ष तृतीया तिथि। पूर्वफाल्गुनी नक्षत्र, ६ः२४ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह, १२ः२१ बजेपछि कन्या। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामका लागि बिहानको समय…

इभेन्ट बेटर ग्यालेक्सीका संस्थापक धीरज तण्डुकार बेलायतमा सम्मानित

काठमाडौं : इभेन्ट बेटर ग्यालेक्सीका संस्थापक धीरज तण्डुकार बेलायतमा सम्मानित भएका छन्। उनलाई बेलायतको एपेक्स हेल्थ केयर सेन्टरले ‘बेस्ट प्रोफेसनल्ली ड्रेस’ विधाको अवार्डबाट सम्मान गरेको हो। धीरजले अन्तर्राष्ट्रिय स्तरमा अवार्ड पाउँदा…

सिक्किममा पहिलोपटक गुञ्जनेछ नेपथ्य,‘सेलिब्रेट सिक्किम’ कन्सर्टको घोषणा

काठमाडौं : नेपाली लोक–रक ब्यान्ड नेपथ्यले पहिलोपटक भारतको सिक्किमस्थित गान्तोकमा सांगीतिक प्रस्तुति दिने भएको छ। आगामी ३१ अक्टोबर २०२६ मा गान्तोकको पाल्जोर स्टेडियममा ‘नेपथ्य लाइभ इन सिक्किम–लेट्स गेट लाउडः सेलिब्रेट सिक्किम’मा नेपथ्यले…

‘माया भनेकै यस्तो होला’मा प्रेम र बाध्यताको चेपुवामा दिल

काठमाडौं : लामो समयपछि निर्देशनमा फर्किएकी रेखा थापाको चलचित्र ‘माया भनेकै यस्तो होला’को टिजरले पूर्ण प्रेमकथाको संकेत गरेको छ। सार्वजनिक टिजरले चलचित्रको कथा प्रेम’ र ‘विवाह’ बीचको अन्तर र द्वन्द्वलाई केन्द्रमा राखेको छ।…

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको ट्रेलर सार्वजनिक, समुद्रदेखि सगरमाथासम्मको झलक

काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र 'रोड टु एभरेस्ट'को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले समुद्री सतहदेखि विश्वको सर्वोच्च…

पल र अन्जनाले सुरु गरे ‘यानीमाया’को छायांकन, फागुन ७ बाट रिलिज

काठमाडौँ : पल शाहको निर्माणमा तयार हुन लागेको फिल्म ‘यानीमाया’को आजबाट छायांकन सुरु गरिएको छ। ३५ दिनसम्म यो फिल्मको छायांकन हुने निर्माणपक्षले बताएको छ ।गागलफेदीको फिल्म स्टुडियोबाट सुरु भएको छायांकन अगाडि शुभसाइत समारोह आयोजना गरिएको थियो…

अनमोल र सुहानाको ‘ए मेरो हजुर ५’ शुभमुहूर्त

काठमाडौँ : अनमोल केसी र सुहाना थापाको मुख्य भुमिका रहने फिल्म ‘ए मेरो हजुर ५’को शुभमुहूर्त सहित सुटिङ सुरु गरिएको छ। निर्माण टिमले शुक्रबार ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गर्दै छायांकन सुरु गरेको हो। झरना थापाको…

पर्यटन नै नेपालको समूल विकासको प्रमुख आधार होः मन्त्री पौडेल

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस)ले नेपालको समूल विकासका लागि पर्यटन क्षेत्रलाई प्रमुख आधारका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । शुक्रबार नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स संघ ९नाटा०को ५९औँ वार्षिक…