सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

जन्म पर्यटनविरुद्ध ट्रम्पको नयाँ आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको दायरालाई थप सीमित गर्ने आफ्नो अभियानलाई अघि बढाउँदै पर्यटनको उद्देश्यमा अमेरिका प्रवेश गरी सन्तान जन्माएर नागरिकता प्राप्त गर्ने अभ्यास (जन्म पर्यटन) लाई लक्षित गरिएको नयाँ…

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप संकलन गर्दै

काठमाडौं : नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ। बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी ३१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागेको हो।…

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा : राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ९३.३० प्रतिशत राजस्व संकलन गरेको छ। पछिल्ला चार आर्थिक वर्षमा कार्यालयको लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशतबाट बढेर ९३.३०…

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली : नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए। बेहोसीमै कर्णाली प्रदेश अस्पताल पु्याइएका उनको  मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्रसिंह…

शुक्रबार पनि सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरुपले बढेको छ । आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९६ हजार ९ सय कायम गरिएको छ । अघिल्लो बिहीबार सुन…

नबिलको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर, घरबाटै आवेदन दिन सकिने

काठमाडौं, नबिल बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि विशेष क्रेडिट कार्ड अभियान सञ्चालन गरेको छ । बैंकले आगामी अगस्ट २२ सम्म नयाँ क्रेडिट कार्ड आवेदन दिने ग्राहकलाई ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ सुविधा उपलब्ध गराउने जनाएको…

‘मानसिक स्वास्थ्यका लागि योग र ध्यान आवश्यक’

स्वस्थ जीवनशैली र मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि योग र ध्यानलाई दैनिक जीवनको अभिन्न अङ्ग बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेतले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको…

वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौँ, वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ५ः० बजेसम्मको विवरण सार्वजनिक गर्दै पहिरो, सडक कटान र सम्भावित बाढीका कारण एक दर्जनभन्दा बढी सडकखण्ड प्रभावित भएका जनाएको…

आज उत्कृष्ट १५ जना करदातालाई १–१ लाख र एक जनालाई १० लाख उपहार घोषणा हुँदै

काठमाडौँ, आन्तरिक राजस्व विभागले आज पहिलो करदाता उपहार कार्यक्रमको विजेता घोषणा गर्ने भएको छ । साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा…

घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य

काठमाडौँ, भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ । विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१…