सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

स्पोर्टस टुरिज्मको लक्ष्य बोकेका पराजुलीको नाट्टा सचिवमा उम्मेदवारी

काठमाडौं  :नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनमा पर्यटन व्यवसायी रमेश पराजुलीले सचिव पदमा उम्मेदवारी दिने भएका छन् । रुप्से होलिडेजका प्रबन्ध निर्देशकसमेत रहेका पराजुलीले भरत जंग पाण्डे नेतृत्वको टिमबाट…

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

काठमाडौँ, गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै उहाँले देशमा शान्तिसुरक्षा कायम राख्न गृहमन्त्रालय क्रियाशील रहेको…

दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न

दाङ : दाङमा आजसम्म कुल ९४ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ। दाङमा कुल खेतीयोग्य जमिन ७४ हजार ३३६ हेक्टर छ। झन्डै ५० प्रतिशत जमिनमा धान खेती हुन सक्दैन। यहाँ ३७ हजार २२५ हेक्टर जमिनमा रोपाइँ हुने गरेको छ। आजसम्म ३४ हजार…

बाँकेमा थपिए तीन हजार ७७६ मतदाता

काठमाडौं : निर्वाचन आयोगले मतदाता परिचयपत्र दर्ताका लागि आह्वान गरेपछि बाँकेमा तीन हजार ७७६ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार राष्ट्रिय परिचयपत्रका आधारमा दुई हजार ५२९…

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

काठमाडौँ, होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन १७ गते बसेको…

यातायात कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व सङ्कलन

जनकपुरधाम, आर्थिक वर्ष २०८२÷८३ मा रु ५७ करोड १५ लाखभन्दा बढी राजस्व जम्मा भएको छ। यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले सेवाग्राहीबाट गत आर्थिक वर्षमा उक्त राजस्व सङ्कलन गरेको हो। नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक…

‘हेलो सरकार’ एकीकृत सेवा व्यवस्थापन प्रणालीमा रुपान्तरण हुँदै

काठमाडौँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा सुनुवाइ प्रभावकारी बनाउन ‘हेलो सरकार’लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि विस्तृत…

पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति कमजोर

काठमाडौं, प्रतिनिधिसभा सांसद तोसिमा कार्कीले पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरूको प्रगति अत्यन्तै कमजोर रहेको बताएकी छन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता…

यातायात कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व संकलन

जनकपुरधाम : आर्थिक वर्ष २०८२/८३ मा रु ५७ करोड १५ लाखभन्दा बढी राजस्व जम्मा भएको छ । यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाले सेवाग्राहीबाट गत आर्थिक वर्षमा उक्त राजस्व संकलन गरेको हो । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी…

विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती

जर्मनीको लाइपजिग/हाले विमानस्थलमा विस्फोटक पदार्थ जडान गरिएको एक ड्रोन फेला परेपछि त्यसलाई सुरक्षा निकायले सुरक्षित रूपमा निष्क्रिय पारेको छ। घटनालगत्तै जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्डले यस घटनालाई देशको…