सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

घोडाबाट लडेको विजय बराल दरिए, सुटिङ सुरु भयो ‘सिन्दुरे जात्रा’

काठमाडौं : चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन पुनः सुरु भएको छ। चलचित्रका मुख्य कलाकार विजय बराल घाइते भएसँगै रोकिएको छायांकन पुनः सुरु भएको हो। छायांकनका क्रममा घोडाबाट खसेका विजयको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको थियो। उक्त चोट…

टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन–२’मा गौरी मल्लको प्रवेश

काठमाडौँ : संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘मन बिनाको धन–२’मा अभिनेत्री गौरी मल्ल अनुबन्धित भएकी छन्। उनलाई निर्माण पक्षले फिल्मको एक मुख्य भुमिकाका लागि अनुबन्ध गरेको हो। निर्माण पक्षका अनुसार…

‘ल्याङ्ग ल्याङ्ग’मा सन्तोष बानियाँको एन्ट्री

काठमाडौं : युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्ने तयारीमा रहेका निर्देशक बलिराम चौहानले आफ्नो नयाँ चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’का लागि कलाकार सन्तोष बानियाँलाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन्। सोमबार निर्माण पक्ष र कलाकार…

एन्डी बर्नह्याम बने बेलायतका ५९औं प्रधानमन्त्री

एन्डी बर्नह्याम बेलायतको ५९औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राजा चार्ल्स तृतीयले सरकार गठनका लागि आमन्त्रित गरेपछि उहाँले डाउनिङ स्ट्रिटमा पहिलो सम्बोधन गर्नुभयो । केयर स्टारमरको राजीनामा पछि बर्नह्यामले लेबर पार्टीको नेतृत्व…

उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य

गण्डकी,  पोखरा उच्च अदालतमा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या गत आवमा शून्यमा झरेको छ । अदालतमा एक वर्षदेखि १८ महिनाभित्रका आठ, छ महिनादेखि एक वर्षभित्रका एक सय ७७ र छ महिनाभित्रका तीन सय १४ मुद्दा मात्र बाँकी छन् । चार सय ९९ मुद्दा पछर्योट…

देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका: प्रधानमन्त्री शाह

काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाहले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै…

बुधबारदेखि क्रमशः वर्षा कम हुँदै जाने

काठमाडौँ, जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको जानकारी दिएको छ ।…

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला अधिवेशन कार्यविधि’मा तोकिएको प्रक्रिया पालना नगरी सम्पन्न भएको ठहर गर्दै केन्द्रीय निर्वाचन आयोगले सो जिल्ला समिति पूर्णरुपमा बदर गरेको छ । अधिवेशन…

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तर र गैर–खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्यवस्तुको बिक्री नगर्न आग्रह गरेको छ । विभागले आज सूचना जारी गर्दै चोरी पैठारी गरिएका दैनिक उपभोगका…

द्वन्द्वपीडित र जेनजी आन्दोलनका घाइतेबिच विभेद गरिएको भन्दै सर्वोच्चद्वारा सरकारसँग जवाफ माग

काठमाडौँ, विगतको १० वर्षे सशस्त्र द्वन्द्वका पीडितहरूलाई उपेक्षा गरी हालैका आन्दोलनका घाइतेहरूलाई मात्र विशेष प्राथमिकता दिएको भन्दै सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । पीडित पूर्णप्रसाद पौडेलको हकमा अधिवक्ता…