‘सगरमाथा अनुभव र रसुवा सहयोग’ नाराका साथ हङकङमा गुन्जियो ‘रोड टु एभरेष्ट’
हङकङ :
‘सगरमाथालाई अनुभव गरौँ, रसुवालाई सहयोग गरौँ’ भन्ने नाराका साथ नेपाली वृत्तचित्र ‘रोड टु एभरेष्ट’को विशेष प्रदर्शन आइतबार हङकङमा सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ हङकङको आयोजनामा हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा प्रदर्शन…