मुटु उपचार सेवाको थप विकास र विस्तार आवश्यक
कास्की,
ढेड वर्ष अघि पत्रकार यदुनाथ बञ्जरालाई मुटुमा समस्या देखियो, उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा कोमामा राखि उपचार गरियो तर उपचार सम्भव नहुने देखिएपछि हेलिकप्टर मार्फत काठमाण्डौ लगियो । पोखरादेखि काठमाण्डौसम्मको…